खेलकुद

News-Image

बर्सिलोनाको कठिन जित

  • २०७८ पुष ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३-२ ले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको १६ औं मिनेटमा बार्सिलोनाका फेरान ब्लाङ्कले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थि... थप हेर्नुहोस्

News-Image

नेपाल र भारत भिड्दै

  • २०७८ पुष ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत चौथों तथा समूह चरणको अन्तिम खेलमा नेपालले आज (आइतबार) भारतसँग खेल्दैछ । खेल बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ । नेपाल भारत... थप हेर्नुहोस्

News-Image

आर्मी र सातदोबाटोले बराबरी खेले

  • २०७८ पुष ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

सहिद स्मारक ‘ए डिभिजन’ लिगअन्तर्गत त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीचको खेल बराबरीमा खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार भएको खेलमा दुवै टोलीले १-१ को बराबरी खेलेका हुन् । निकै प्रतिस्पर्धात्मक खेलमा खेलको १०औँं मि... थप हेर्नुहोस्

News-Image

भुटानविरुद्ध नेपालको शानदार जित

  • २०७८ पुष ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत तेस्रो खेलमा नेपाल विजयी भएको छ । शुक्रबार भएको खेलमा नेपालले भुटानलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको हो । बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको एकतर्फी खेलमा नेपालको लागि म... थप हेर्नुहोस्

News-Image

नेपाल र भुटान भिड्दै

  • २०७८ पुष २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत तेस्रो खेलमा नेपालले आज (शुक्रबार) भुटानसँग खेल्दैछ । खेल बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार साँझ पौने सात बजे सुरु हुनेछ । नेपाल भुटानविरुद्धको खेल ज... थप हेर्नुहोस्

News-Image

लिभरपुल विजयी हुँदा चेल्सी बराबरीमा रोकियो

  • २०७८ पुष २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी हुँदा चेल्सी बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा लिभरपुलले न्युकासल युनाईटेडलाई ३-१ ले पराजित गर्यो भने चेल्सी एभर्टनसँग १-१ गोलको बराबरीमा रोकिएको हो । लिभरपुलको घरेलु मैदानमा भएको खेलमा खेलको स... थप हेर्नुहोस्

News-Image

आर्सनल विजयी

  • २०७८ पुष १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । बुधबार राति भएको खेलमा आर्सनलले वेस्ट ह्याम युनाईटेडलाई २-० ले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा आर्सनलले २ गोल गरेको थियो । आर्सनलको लागि गाब्रियल मार्टिनेली ... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट हटाइए ज्ञानेन्द्र, सन्दीप नयाँ कप्तान

  • २०७८ मंसिर २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल क्रिकेट संघले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ललाई पदमुक्त गरेको छ । सन्दिप लामिछाने नयाँ कप्तान चयन भएका छन् । संघको आज बसेको बोर्ड बैठकले आचारसंहिता उल्लंघनको आरोपमा मल्ललाई कारवाही गरेको हो । उपकप्तान दीपेन्द्र सिंह ऐरीको जि... थप हेर्नुहोस्

News-Image

श्रीलंकाको पोस्टमा नेपालको आधा दर्जन गोल

  • २०७८ मंसिर २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपाल विजयी भएको छ । आज भएको खेलमा नेपालले श्रीलंकालाई ६-० ले पराजित गरेको हो । बंगलादेशको ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको एकतर्फी खेलमा खेलको पाँचौ मिनेटमा रश्मी कु... थप हेर्नुहोस्

News-Image

बायर्नको शानदार जित

  • २०७८ मंसिर २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिख विजयी भएको छ । मंगलबार राति भएको खेलमा बायर्नले स्टुटगार्टलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको हो । बायर्नको जितमा सर्जी जिनाब्रीले ह्याट्रिक गर्दा रोबर्ट लेवान्डोस्कीको नाममा २ गोल रह्यो एकतर्फी बनेको ख... थप हेर्नुहोस्