खेलकुद

News-Image

म्यानचेस्टर युनाईटेड बराबरीमा रोकियो

  • २०७८ श्रावण १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाईटेड र ब्रेन्टफोर्डले बराबरीमा खेलका छन् । बुधबार राति भएको ब्रेन्टफोर्डले युनाईटेडलाई २-२ को बराबरीमा रोकेको हो । ओल्ड ट्राफोर्डमा भएको खेलमा खेलको १२ औं मिनेमा एन्थोनी एलंगाले गोल गर्दै युना... थप हेर्नुहोस्

News-Image

गौरिकाले आज पौडीमा प्रतिस्पर्धा गर्दै

  • २०७८ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

टोकियो ओलम्पिक २०२० मा आज नेपाली पौडीवाज गौरिका सिंहले १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्दैछिन् । उक्त खेल नेपाली समयअनुसार आज दिउँसो ३ः४५ बजे हुनेछ । उक्त प्रतिस्पर्धामा ५२ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् र शीर्ष १६ स्थानमा रहने खेलाडी हिट चर... थप हेर्नुहोस्

News-Image

चेल्सीको कठिन जित

  • २०७८ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा चेल्सी विजयी भएको छ । मंगलबार राति भएको खेलमा बर्नेमाउथ चेल्सीसँग २-१ ले स्तब्ध हुन पुग्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलमा खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, खेलको ६६ औं मिनेटमा इमिलियानो ... थप हेर्नुहोस्

News-Image

वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिज अष्ट्रेलियालाई

  • २०७८ श्रावण १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज अष्ट्रेलियाले आफ्नो पक्षमा पारेको छ । सोमबार भएको खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले सिरिज २-१ ले आफ्नो पक्षमा पारेको हो । वेस्ट इन्डिजको ब्रिजटाउनमा टस जिते... थप हेर्नुहोस्

News-Image

टोकियो ओलम्पिकमा बेलायतलाई पहिलो स्वर्ण

  • २०७८ श्रावण ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

जापानमा जारी टोकियो ओलम्पिक २०२० मा बेलायतले पहिलो स्वर्ण पदक जितेको छ । बेलायती पौडीवाज एडम पिटीले देशका लागि पहिलो स्वर्ण दिलाएका हुन् । पिटीले सोमबार बिहान पुरुष १०० मिटर ब्याकस्ट्रोकमा ५७.३७ सेकेन्डको समय निकाल्दै स्वर्ण हात पारेका हुन् । योसँ... थप हेर्नुहोस्

News-Image

भारत पहिलो टी-२० मा विजयी, श्रीलंका ३८ रनले पराजित

  • २०७८ श्रावण ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

श्रीलंका भ्रमणमा रहेको भारतले पहिलो टी-२० मा घरेलु टोली श्रीलंकालाई पराजित गरेको छ । आइतबार भएको खेलमा भारत ३८ रनले विजयी भएको हो। श्रीलंकाको कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १६४ रन बनाएको थियो । उसक... थप हेर्नुहोस्

News-Image

टी-२० वरीयतामा नेपाल एक स्थान माथि उक्लदै १२ औं स्थानमा

  • २०७८ श्रावण ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

टी-२० वरीयतामा नेपालले एक स्थान माथि उक्लिएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आइतबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान उक्लदै १२ औं स्थानमा रहेको हो । यस अघि नेपाल वरीयताको १३ औं स्थानमा रहेको थियो । नेपाल टेस्ट राष्ट्र आयरल... थप हेर्नुहोस्

News-Image

टोकियो ओलम्पिकमा ६ स्वर्णसहित चीनको शीर्ष स्थान कायमै

  • २०७८ श्रावण ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । चीनले हालसम्म छ स्वर्ण, एक रजत र चार कास्यसहित ११ पदक प्राप्त गरेको छ । प्रतियोगितामा जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन्... थप हेर्नुहोस्

News-Image

टी–ट्वान्टी क्रिकेटमा इङ्ग्ल्यान्डमाथि पाकिस्तानको जित

  • २०७८ श्रावण २, शनिबार
  • नवकान्तिपुर संवाददाता

पहिलो टी-ट्वान्टी क्रिकेटमा पाकिस्तानले इङ्ग्ल्यान्डलाई ३१ रनले पराजित गरेको छ । गएराति भएको खेलमा पाकिस्तानले दिएको २ सय ३३ रनको लक्ष्यसहित ब्याटिङ गरेको इङ्ग्ल्यान्डले १९ ओभर २ बलमा अलआउट हुँदै २ सय १ रन मात्र बनाउन सक्यो । इङ्ग्ल्यान्डका लागि लिया... थप हेर्नुहोस्

News-Image

इंग्ल्यान्डलाई हराउँदै इटालीले जित्यो युरोकपको उपाधि

  • २०७८ असार २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो । यस उपाधिसँगै इटालीले दोस्रो पटक युरोकपक... थप हेर्नुहोस्