काठमाडौँ । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले वेस्टइन्डिजविरुद्धको दोस्रो एकदिवसीयमा शतकीय पारी खेले संगै विश्व क्रिकेटमा कैयौ रेकर्ड बनाएका छन् । विराटले वेस्टइन्डिजविरुद्ध १२० रनको पारी खेले पछि उनले एकदिवसीय क्रिकेटमा ४२औ शतक पुरा गरे । ... थप हेर्नुहोस्
फिफा विश्वकप फुटबल २०२२ का लागि एसियाको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आफ्नो पहिलो खेल कुवेतमा खेल्ने भएको छ । नेपालले पहिलो होम खेल कुवेतसँग उसैको घरेलु मैदानमा खेल्न लागेको हो । एन्फाले नेपालमा हुने भनिएको ‘होम गेम’ कुवेतमा हुने जानकारी दिएको छ... थप हेर्नुहोस्
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० द्वारा घोषित पछिल्लो वरीयतामा ठूलो फड्को मारेका छन्। आईसीसीद्वारा घोषित टीट्वन्टी खेलाडीको अलराउन्डर वरीयतामा पारस २५औं स्थानमा उक्लिएका हुन्। यसअघिको टीट्व... थप हेर्नुहोस्
फरवार्ड नेइमारलाई राष्ट्रिय फुटबल टोलीको कप्तानबाट हटाएको छ। आगमी महिनामा हुने कोपा अमेरिका फुटबल प्रतियोगितामा डिफेन्डर ड्यानी अल्भेसले ब्राजिलको कप्तानी गर्ने भएका छन् । ८ महिनाअघि २७ वर्षीय फरवार्ड नेइमारलाई कप्तानको जिम्मेवारी सुम्पेको थियो। तर, ... थप हेर्नुहोस्
इटालीका युवा खेलाडी मोइस कीन युभेन्टस छोडेर प्रिमियर लिग क्लब एभर्टनमाा आबद्ध भएका छन् । १९ बर्षिय युवा खेलाडी कीनले एभर्टनसँग सम्झौता गरेको क्लबले जानकारी दिएको छ । कीनलाई भित्रयाउन एभर्टनले ४४ मिलियन डलर खर्च गरेको छ । कीनले बार्षिक ३.३ मिलियन ड... थप हेर्नुहोस्
कोपा अमेरिका प्रतियोगितामा भ्रष्टाचार भएको आरोप लगाएपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीमाथि अन्तर्राष्ट्रिय खेलमा तीन महिना प्रतिबन्ध लगाइएको छ । ३२ वर्षीय बार्सिलोनाका फरवार्ड मेस्सी चिलीबिरुद्ध तेस्रो स्थानको लागि भएको खेलमा रातो कार्ड खाँदै मै... थप हेर्नुहोस्
विश्व फुटबल महासंघ (फिफा)ले बुधबार फिफा बर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । फिफाले बुधबार सार्वजनिक गरेको शीर्ष १० खेलाडीको सूचीमा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी स्टार लियोनल मेस्सी अटाए पनि ब्राजिलियन स्टार नेइमार अट... थप हेर्नुहोस्
रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि जिल्लामा सहयोग रकम सङ्कलन हुने क्रम बढेको छ । गत जेठ १५ गते स्थानीयवासीले बाटोको विवादलाई लिएर अस्थायी वार भत्काएपछि रोकिएको निर्माणको काम शुरु भएसँगै जिल्लामा रकम सङ्कलन... थप हेर्नुहोस्
आइसिसी टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गत फाइनल खेलमा नेपालले कुवेतलाई पराजित गर्दै विजयी हासिल गरेको छ । सिङ्गापुरको इण्डियन एसशेसियशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले कुवेतलाई सात विकेटले पराजित गर्दै विजयी भएको हो । जितसँगै नेपालले ग्लोबल छनोटम... थप हेर्नुहोस्
नेपालमा आगामी मङ्सीर १५ देखि २४ सम्मका लागि तय भएको १३औँ दक्षिण एशियाली खेलकूद सागमा प्याराग्लाइडिङ खेलको प्रतिष्पर्धाका लागि उडान र अवतरण गरिने उपयुक्त स्थलको खोजी गरिएको छ । प्याराग्लाइडिङको प्रतिष्पर्धा पोखरामा हुने निश्चित भएकाले राष्ट्रिय खेल... थप हेर्नुहोस्