खेलकुद

News-Image

पहिलो लेगमा टोटेनहम पराजित

  • २०७८ भाद्र ४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

इंग्लिस क्लब टोटेनहम युरोपा कन्फरेन्स लिग अन्तर्गत प्ले अफको पहिलो लेगमा पराजित भएको छ । बिहीबार भएको खेलमा पोर्चुगलको पाकोस फरेराले टोटेनहमलाई १-० ले पराजित गरेको हो । पाकोसको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको ४५ औं मिनेटमा लुक... थप हेर्नुहोस्

News-Image

सन्दीपको सीपीएल खेल्ने सम्भावना न्यून

  • २०७८ भाद्र २, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले अर्को सातादेखि वेस्टइन्डिजमा हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने सम्भावना न्यून बनेको छ । सीपीएलकै समयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय खेल पर्ने भएपछि ... थप हेर्नुहोस्

News-Image

जर्मन सुपर कपको उपाधि बायर्नलाई

  • २०७८ भाद्र २, बुधबार
  • नवकान्तिपुर संवाददाता

बोरुसिया डर्टमण्डलाई पराजित गर्दै बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ । मंगलबार राति भएको फाइनल खेलमा डर्टमण्ड बायर्नसँग ३-१ ले पराजित हुन पुग्यो । एकतर्फी भनेको खेलमा खेलको ४१ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई अग्रत... थप हेर्नुहोस्

News-Image

नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने

  • २०७८ श्रावण ३२, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले आगामी भदौ २० र २३ गते ओमानमा पपुवा न्युगिनीसित दुई एकदिवसीय खेल खेल्न लागेको हो । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमा... थप हेर्नुहोस्

News-Image

बार्सिलोनाको विजयी सुरुवात

  • २०७८ श्रावण ३२, सोमबार
  • नवकान्तिपुर संवाददाता

बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा रियल सोसीडाड बार्सिलोनासँग ४-२ ले पराजित हुन पुग्यो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा खेलको १९ औं मिनेटमा जेरार्ड पिकेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए... थप हेर्नुहोस्

News-Image

रियल मड्रिडको विजयी सुरुवात

  • २०७८ श्रावण ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा डिपोर्टिभो अलाभेस रियलसँग ४-१ को फराकिलो अन्तरले पराजित हुन पुग्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा रियलले उत्कृष्ट खेल खेलेको थियो । खेलको ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवा र पूर्वकप्तान खड्काबीच भेट, क्रिकेटको विकासमा सहयोग गर्ने प्रतिवद्धता

  • २०७८ श्रावण ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कासँग भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटमा प्रधानमन्त्री देउवाले क्रिकेटको विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। देउवाले सा... थप हेर्नुहोस्

News-Image

पेरिसको होटलमा बसिरहेका मेस्सीलाई सर्जियो रामोशले आफ्नो घरमा बस्न बोलाए

  • २०७८ श्रावण २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हालै बार्सिलोनाबाट पीएसजी गएका फुटबलका सुपरस्टार लियोनेल मेस्सीको यतिबेला सर्वत्र चर्चा छ । मेस्सीलाई अर्का स्टार खेलाडी सर्जियो रामोशले आफ्नो घरमा बस्नका लागि बोलाएका छन् । हालै पेरिस गएका मेस्सी होटलमा बसीरहेका मेस्सीलाई रामोशले अफर गरेका हुन् ।... थप हेर्नुहोस्

News-Image

फिफा वरीयतामा नेपालको सुधार

  • २०७८ श्रावण २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालले सुधार गरेको छ । बिह्हिबर सार्वजनिक गरेको वरीयतामा नेपालले तीन स्थान सुधार गर्दै १६८ औं स्थानमा उक्लिएको छ । नेपाल यसअघिको वरीयतामा १७१ औं स्थानमा रहेको थियो । दक्षिण एसियाली राष्ट्रको वरीयतामा न... थप हेर्नुहोस्

News-Image

यूईएफए सुपर कपको उपाधि चेल्सीलाई

  • २०७८ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

यूईएफए सुपर कपको उपाधि इंग्लिस क्लब चेल्सीले जितेको छ । स्पेनिस क्लब भिल्लारियललाई सडेनडेथमा ६-५ ले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो । बिहीबार बिहान भएको निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको न... थप हेर्नुहोस्