खेलकुद

News-Image

सन्दीप र करण चम्किदा सस्तैमा समेटियो ओमान

  • २०७८ आश्विन ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

करण केसी र सन्दीप लामिछाने चम्किँदा आइसीसी लिग २ त्रिकोणात्मक सिरिजअन्तगर्तको खेलमा नेपालले ओमानलाई १ सय २१ रनमा नै रोकेको छ। ओमानको अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले ओमानलाई ३७ दशमलव १ ओभरमा १ सय २१ रनमा नै अलआउट गरेको ह... थप हेर्नुहोस्

News-Image

नेपाल र ओमान भिड्दै

  • २०७८ आश्विन ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत चारौं तथा आफ्नो अन्तिम खेलमा आज(आइतबार) नेपाल र ओमान भिड्दै छन् । ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे ओमान... थप हेर्नुहोस्

News-Image

नेपाल अमेरिकाविरुद्व ब्याटिङ गर्दै

  • २०७८ आश्विन १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपालले अमेरिकाविरुद्व पहिले व्याटिङ गर्दैछ ।ओमनको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले सुरुवातमा ब्य... थप हेर्नुहोस्

News-Image

नेपाल र अमेरिका भिड्दै

  • २०७८ आश्विन १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत आज आज(शुक्रबार) नेपाल  र अमेरिका भिड्दै छन् । ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे अमेरिकासँग खेल्दैछ । सिर... थप हेर्नुहोस्

News-Image

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी विजयी

  • २०७८ भाद्र ३१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी विजयी भएको छ । बुधबार राति भएको खेलमा जर्मन क्लब आरबी लाइपजिग सिटीसँग ६-३ ले पराजित हुन पुग्यो । बुधबार राति ९ गोल भएको खेलमा इङ्लिस क्लब सिटीले लाई ६–३ गोल अन्तरले हरायो । सिटीको घरेलु मैदानम... थप हेर्नुहोस्

News-Image

बार्सिलोनाको पोष्टमा बार्यनको तीन गोल

  • २०७८ भाद्र ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

युरोपियन च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा बार्यन म्युनिखले बार्सिलोनालाई तीन शून्यले हराएको छ । बार्यनको जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा थोमस मुलरले एक गोल गरे । बार्यनले बार्सिलोनालाई उसकै मैदानमा हराएको हो । खेलको ३४ औं मिनेटमा मुलर... थप हेर्नुहोस्

News-Image

एभर्टनको सहज जित

  • २०७८ भाद्र २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन विजयी भएको छ । सोमबार राति भएको खेलमा बर्नली एभर्टनसँग ३-१ ले पराजित हुन पुग्यो । एभर्टनको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५३ औं मिनेटमा बेन मिकोले गोलबाट बर्नलीले ... थप हेर्नुहोस्

News-Image

नेपाल र ओमान भिड्दै

  • २०७८ भाद्र २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिजको खेलमा आज(मंगलबार) नेपालले ओमानविरुद्ध खेल्दैछ । पहिलो खेलमा अमेरिका माथि प्रभावशाली जित निकालेको नेपाल आज पनि जित निकाल्न मैदान उत्रदै छ । सोमबार भएको प... थप हेर्नुहोस्

News-Image

अमेरिकामाथि नेपालको शानदार जित

  • २०७८ भाद्र २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको २... थप हेर्नुहोस्

News-Image

नेपाल र अमेरिका भिड्दै

  • २०७८ भाद्र २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिज आज(सोमबार) बाट सुरु हुँदैछ । पहिलो खेलमा नेपालले आज अमेरिकाको सामना गर्न लागेको हो । ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले नेपाली समय अनुसार दिउँसो ४ः१... थप हेर्नुहोस्