
टी-२० वरीयतामा नेपालले एक स्थान माथि उक्लिएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आइतबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान उक्लदै १२ औं स्थानमा रहेको हो । यस अघि नेपाल वरीयताको १३ औं स्थानमा रहेको थियो । नेपाल टेस्ट राष्ट्र आयरल... थप हेर्नुहोस्
जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । चीनले हालसम्म छ स्वर्ण, एक रजत र चार कास्यसहित ११ पदक प्राप्त गरेको छ । प्रतियोगितामा जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन्... थप हेर्नुहोस्
पहिलो टी-ट्वान्टी क्रिकेटमा पाकिस्तानले इङ्ग्ल्यान्डलाई ३१ रनले पराजित गरेको छ । गएराति भएको खेलमा पाकिस्तानले दिएको २ सय ३३ रनको लक्ष्यसहित ब्याटिङ गरेको इङ्ग्ल्यान्डले १९ ओभर २ बलमा अलआउट हुँदै २ सय १ रन मात्र बनाउन सक्यो । इङ्ग्ल्यान्डका लागि लिया... थप हेर्नुहोस्
घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो । यस उपाधिसँगै इटालीले दोस्रो पटक युरोकपक... थप हेर्नुहोस्
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी कोपा अमेरिका फुटबलको यो संस्करणका सर्वाधिक गोलकर्ता बनेका छन् । उनले प्रतियोगिताको कोलम्बियाका लुइस डिजालाई पछि पार्दै सर्वाधिक गोलकर्ता पनि बनेका हुन् । मेस्सीले चार गोलसहित पाँच असिस्ट पनि गरेका हुन् । मेस्सीले... थप हेर्नुहोस्
नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पूर्व सभामुख सुवास नेम्वाङले अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेकोमा आफू अत्याधिक खुसी भएको प्रतिक्रिया दिएका छन् । अर्जेन्टिनी खेलाडी मेसीका फ्यान नेम्वाङले उनका कुनैपनि गेम छुटाउँदैनन् । ‘म त अत्याधिक खुसी ... थप हेर्नुहोस्
अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो । माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे । खेलको ... थप हेर्नुहोस्
कोपा अमेरिका फुटबलको फाइनलमा अहिले ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भईरहेको छ । माराकाना स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले १-० गोलको अग्रता बनाएको छ । खेलको २२ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अ... थप हेर्नुहोस्
जारी १६ औँ संस्करणको युरोकप फुटबल प्रतियोगिता अन्तिम अवस्थामा पुगेको छ । आगामी सोमबार राति १२ः४५ बजे बेलायतको वेम्बली स्टेडियममा अन्तिम खेल भएसँगै प्रतियोगिता समाप्त हुनेछ । यसपटकको युरोकप फाइनलमा विश्व विजेता देशहरू इटाली र इंग्ल्याण्ड भिड्ने भएका छ... थप हेर्नुहोस्
युरोकप २०२० को दुवै सेमिफाइनल खेल पुरा भएसँगै फाइनल खेलमा प्रतिद्वन्दीको टुंगो लागेको छ। अब जुलाई १२ मा इंग्ल्यान्डका लन्डनस्थित वेम्बली रंगशालामा हुने फाइनल खेलमा घरेलु टिम इंग्ल्यान्डले इटालीको सामना गर्ने भएको छ। युरोकप इतिहासमा २५ वर्षपछि सेमि... थप हेर्नुहोस्
