
स्पेनिस क्लब बार्सिलोना प्रि-सिजन तयारी अन्तर्गतको मैत्रीपूर्ण खेलमा विजयी भएको छ। आइतबार राति भएको खेलमा इटाली क्लब युभेन्ट्स बार्सिलोनासँग ३-० को फराकिलो अन्तरले पराजित हुन पुग्यो । एकतर्फी बनेको खेलमा खेलको तेस्रो मिनेटमा मेम्फिस डिपेले गोल गर्... थप हेर्नुहोस्
चौंथो टी-२० क्रिकेटमा अष्ट्रेलिया विजयी भएको छ । शनिबार भएको खेलमा घरेलु टिम बंगलादेश अष्ट्रेलियासँग ३ विकेटले पराजित हुन पुग्यो । बंगलादेशको ढाकामा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १०४ रन बनाएको थियो । उस... थप हेर्नुहोस्
स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब छाडेका छन्। बार्सिलोनाले विज्ञप्ति जारी गर्दै क्लबसँग नयाँ सम्झौता नभएको र मेस्सीले बार्सिलोना छाड्ने जनाएको हो। क्लबले मेस्सीलाई क्लबप्रति पुर्याएको योगदानका लागि धन्यवाद दिँदै भविष्यका लागि शुभक... थप हेर्नुहोस्
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानविरुद्धको एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि बन्द प्रशिक्षण सुरु गरेको छ । आगामी सेप्टेम्बरमा ओमनमा हुने उक्त सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान... थप हेर्नुहोस्
जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७० पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । यो समाचार तयार पार्दासम्म चीनले हालसम्म ३२ स्वर्ण, २२ रजत र १६ कास्य पदक प... थप हेर्नुहोस्
बंगलादेश भ्रमणमा रहेको अष्ट्रेलिया दोस्रो टी-२० खेलमा पनि पराजित भएको छ । बुधबार भएको खेलमा घरेलु टोली बंगलादेशले अष्ट्रेलियालाई ५ विकेटले पराजित गरेको हो । बंगलादेशको ढाकामा भएको खेलमा टस जितेर पहिले पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २०... थप हेर्नुहोस्
स्पेनिस क्लब बार्सिलोना प्रि-सिजन अन्तर्गको मैत्रीपूर्ण खेलमा पराजित भएको छ । बुधबार राति भएको खेलमा अष्ट्रियाको एफसी साल्जवर्गले बार्सिलोनालाई २-१ ले पराजित गरेको हो । रेड बुल एरिनामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको ४३ औं मिनेटमा साल्जवर्ग... थप हेर्नुहोस्
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि आज १९ सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बोलाएको १९ खेलाडीमध्ये गुलशन झा पहिलो पटक समावेश भएका छन् । गुलसनले म... थप हेर्नुहोस्
टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदकको लागि ब्राजिल र स्पेन भिड्दै छन् । मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा ब्राजिलको यू-२३ टोलीले मेक्सिकोलाई पेनाल्टी सुटआउटमा ४-१ ले पराजित गर्दै फाइनलमामा प्रवेश गरेको हो भने जापान स्पेनको यू-२३ टिमसँग ... थप हेर्नुहोस्
मेक्सिकोलाई पराजित गर्दै अमेरिकाले कोनकाफ गोल्डकप फुटबलको उपाधि जितेको छ । सोमबार भएको खेलमा मेक्सिको अमेरिकासँग १-० ले पराजित हुन पुग्यो । एलिजेन्ट स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरि... थप हेर्नुहोस्
