खेलकुद

News-Image

युरोकपमा आज दुई खेल हुँदै, को कसको भिडन्त ?

  • २०७८ असार १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

युरोपको विभिन्न शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज राति दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा स्विडेनले युक्रेनको सामना गर्नेछ । लण्डनस्थित वेम्बली स्टेडियममा हुने इंग्ल्यान्ड र जर्मन... थप हेर्नुहोस्

News-Image

फ्रान्स र क्रोएसिया बाहिरिए, स्विट्जरल्यान्ड र स्पेन युरोकपको क्वाटरफाइनलमा

  • २०७८ असार १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

साविक उपविजेता फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । रोमानियामा सोमबार राति भएको प्रि-क्वाटरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम आठमा पुगेक... थप हेर्नुहोस्

News-Image

पोर्चुगललाई स्तब्ध पार्दै बेल्जियम क्वाटरफाइनलमा (भिडियाेसहित)

  • २०७८ असार १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

बेल्जियम युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ। स्पेनको सेभियामा सोमबार बिहान भएको प्रि–क्वाटरफाइनलमा साविक विजेता पोर्चुगललाई १-० ले पराजित गर्दै बेल्जियम अन्तिम ८ मा पुगेको हो। योसँगै पोर्चुगल जारी प्रतियोगिताबाट बाहिरिएको छ। विंगर थोर्गन हाज... थप हेर्नुहोस्

News-Image

युरोकपमा लज्जास्पद हार बेहोरेपछि ग्यारेथ बेलले दिए यस्तो प्रतिक्रिया

  • २०७८ असार १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

वेल्सका कप्तान ग्यारेथ बेलले जारी युरोकपको प्रि–क्वाटरफाइनलमा आफ्नो टिमको प्रदर्शन सोचेजस्तो हुन नसकेको स्वीकर गरेका छन्। शनिबार राति भएको खेलमा १० खेलाडीमा सिमित वेल्स डेनमार्कसँग ४–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। डेनमार्कलाई जित दि... थप हेर्नुहोस्

News-Image

युरोकपमा आज दुई खेल, कुन टिमको कोसँग भिडन्त ?

  • २०७८ असार १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

युरोपको विभिन्न शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज दुई खेलहरु हुँदैछन् । युरोकपको नकआउट चरण अर्थात् अन्तिम १६ अन्तर्गत आइतबार राति दुई खेलहरु हुन लागेको हो । आज हुने पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिक भिड्दा दोस्रो खेलमा बेल्जियम र... थप हेर्नुहोस्

News-Image

इटाली र डेनमार्क युरोकपको अन्तिम आठमा

  • २०७८ असार १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

इटाली युरो कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। गएराति राति भएको दोस्रो प्रि-क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम आठमा पुगेको हो। इंग्ल्यान्डको वेम्बली स्टेडियममा इटालीलाई जित दिलाउन परिवर्तित खेल... थप हेर्नुहोस्

News-Image

युरोकप नकआउट चरणमा, यी हुन् आज हुने दुई खेल

  • २०७८ असार १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

युरोकप फुटबलमा आजदेखि नकआउट चरण अर्थात अन्तिम १६ का खेल सुरु हुँदैछन्। पहिलो खेलमा राति पौने १० बजे वेल्स र डेनमार्कले नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा खेल्दैछन् । समूह 'ए'को दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको वेल्सले समूह 'बी' को दोस्रो स्थ... थप हेर्नुहोस्

News-Image

यी हुन् युरोकपको अन्तिम १६ मा पुगेका टिम, कस्को कहिले हुँदैछ प्रतिष्पर्धा ?

  • २०७८ असार १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

यूईएफए युरो कपको समूह चरणका खेलहरु सकिएका छन्। ११ जुनबाट सुरु भएको प्रतियोगितामा २४ वटा टिमलाई ६ वटा समूहमा बाँडिएको थियो। गएराति समूह 'ई' र 'एफ'का खेलहरु सकिएसँगै अन्तिम १६ मा पुग्ने टिमहरुको टुंगो लागेको हो। प्रिक्वाटरफाइनलमा ६ समूहका शीर्ष दुई ... थप हेर्नुहोस्

News-Image

युरोकपः फ्रान्स समूह विजेता, पोर्चुगल नकआउट चरणमा

  • २०७८ असार १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

एजेन्सी । फ्रान्स समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । हंगेरीको बुडापेस्टमा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २-२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो । हंगेरीको पुस्कास एरिना... थप हेर्नुहोस्

News-Image

युरोकपमा आज समूह चरणका अन्तिम चार खेल हुँदै

  • २०७८ असार ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

युरोकप फुटबलमा आज समूह चरणका अन्तिम खेल हुँदै छन्। प्रतियोगिता अन्तर्गत आज राति लिग चरणका अन्तिम चार खेल हुन लागेका हुन्। आज राति पौने १० बजे हुने खेलमा स्पेन र स्लोभाकिया तथा स्वीडेन र पोल्याण्ड भिड्ने छन्। समूह 'इ'का यी चार टोलीमा स्वीडेन चार अं... थप हेर्नुहोस्