
चितवनको भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको सहयोगका लागि इच्छाकामना गाउँपालिकामा सहयोग समिति गठन गरिएको छ । मङ्गलबार गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङको संयोजकत्वमा ४६ सदस्यीय ग... थप हेर्नुहोस्
च्याम्पियन्स लिगको च्याम्पियन लिभरपुल स्पेनिस क्लब सेभिल्लासँग पराजित भएको छ। बलियो लिभरपुललाई पराजित गर्दा २–१ को जित निकाल्यो। सेभिल्लाले खेलको ३७ औं मिनेटमा नोलिटोको गोल मार्फत खेलमा अग्रता बनायो। पहिलो हाफमा खेललाई बराबरीमा ल्याउने क्रममा लिभरपुल... थप हेर्नुहोस्
विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि आयोजक इङ्ल्यान्डले जितेको छ। लर्डस स्टेडियममा अघिल्लो संस्करणको उपविजेता न्युजिल्यान्डको उपाधि जित्ने सपनामा धक्का दिँदै इङ्ल्यान्डले उपाधि उचालेको हो। निर्धारित ५० ओभरको खेल बराबरी भएपछि सुपर ओभरमा पुगेर इङ्ल्यान्... थप हेर्नुहोस्
मलेसिया विरुद्धको टि–२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल ६ रनले पराजित गरेकाे छ । नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन जाेडेकाेमा मलेसियाले ७ विकेट गुमाउँदै १६७ रन बनाउदै पराजित गरेकाे हो । पहिलो टि-२० मा ७ विकेटको जित निकालेको नेपालले दोश्रो... थप हेर्नुहोस्
राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले १३औँ दक्षिण एशियाली खेलकूद (साग) निर्धारित मितिमै आयोजना गरिने बताएका छन्। खेलकूद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले साग र नवौँ राष्ट्रिय खेलकूद तोकिएको मितिम... थप हेर्नुहोस्
मलेशियाविरुद्धको पहिलो टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले सहज जित हात पारेको छ । सिङ्गापुरमा आयोजना हुने आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले मलेशियालाई सात विकेटले पराजित गर्दै विजयी भएको हो ... थप हेर्नुहोस्
विराटनगरमा हुने भनिएको मुख्यमन्त्री कप प्रदेश नं १ लिग फुटबल प्रतियोगिताको अन्तिम चरणको फाइनल खेल धरानमा सारिएको छ । विराटनगरको शहीद रङ्गशालामा वर्षाको कारण पानी जमेर खेल आयोजना हुने अवस्था नभएपछि प्रतियोगिता धरानमा सारिएको प्रदेश लिग आयोजक समिति... थप हेर्नुहोस्
एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता–२०१९ को च्याम्पियन बनेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वेदेश फर्कंदै छ । मलेसियामा सम्पन्न उक्त प्रतियोगिताको उपाधि विजेता टोली आज राति साँढे ९ बजे काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइप... थप हेर्नुहोस्
सिङ्गापुरमा आयोजना हुने आइसीसी टी ट्वान्टी विश्वकप एशिया छनोट फाइनल खेल्ने जाने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । कप्तान पारस खड्काको कप्तानीमा रहेको १४ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिर्दै राष्ट्रिय खेलकूद परिषद् (राखेप)का नवनियुक्त ... थप हेर्नुहोस्
नेपाल १९ वर्षमुनिको एसिया कप क्रिकेटमा छनोट भएको छ। मलेसियामा जारी एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा हङकङलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट भएको हो। किनरारा ओभल मैदानमा भएको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो। फाइनल खेलमा नेपालले हङक... थप हेर्नुहोस्
