मनोरञ्जन

News-Image

गायक प्रमोद खरेल सवार कार दुर्घटना

  • २०७९ बैशाख १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गायक प्रमोद खरेल सवार कार दुर्घटनामा परेको छ । आज (बिहीबार) बिहान १ बजे उनी सवार कार दुर्घटनामा परेको हो । काठमाडौंबाट नेपालगञ्ज हुँदै दाङको तुलसीपुर जाने क्रममा उनी दुर्घटनामा परेका हुन् । बा २० च ६२५७ नम्बरको कार दाङको घोराही उपमहानगरपालिका-४ गो... थप हेर्नुहोस्

News-Image

शिल्पा शेट्टी डिजिटल डेब्यु गर्दै

  • २०७९ बैशाख १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

शिल्पा शेट्टी ४६ वर्षकी भए पनि सौन्दर्य र फिटनेसको मामिलामा उनी अझै सक्रिय रहेकी छिन् । बलिउडमा लामो ब्रेक लिएकी शिल्पा केही महिनाअघि 'हंगामा २' मा देखिएकी थिइन् । लामो समयपछि बलिउडमा फर्किएकी शिल्पा पुन: अभिनयको क्षेत्रमा सक्रिय भएकी छिन् । शिल्प... थप हेर्नुहोस्

News-Image

सलमान खान जेठ १२ मा नेपाल आउने, यस्तो छ कार्यतालिका

  • २०७९ बैशाख ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बलिउड अभिनेता सलमान खान १२ जेठमा नेपाल आउने भएको छन् । सलमान जेठ १४ गते हुने ‘द ब्याङ टुर रिलोडेड’ कार्यक्रमको लागि नेपाल आउन लागेका हुन् । सलमान १२ गते बेलुका काठमाडौँ आइपुग्ने छन् । सलमानले १३ जेठमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रे... थप हेर्नुहोस्

News-Image

सुगम र अञ्जुको ‘स्वर्गकी अप्सरा’ सार्वजनिक (भिडियोसहित)

  • २०७९ बैशाख ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

गायक सुगम पोखरेल तथा गायिका अञ्जु पन्तको यूगल स्वरको नयाँ गीत ‘स्वर्गकी अप्सरा' को म्युजिक भिडियो सार्वजनिक भएको छ । दीपक कँडेलद्वारा लिखित गीतमा वसन्त कार्कीको सङ्गीत रहेको छ । त्यस्तै गीतको संगीत संयोजकमा सुदीप सागर रहेका छन् । गीतको भिडियोमा कल... थप हेर्नुहोस्

News-Image

पल शाह प्रकरण : नाबालिगले बयान फेरेपछि…

  • २०७९ बैशाख ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका कलाकार पल शाह (पूर्ण विक्रम शाह)विरुद्ध पीडित भनिएकी नाबालिगले तनहुँ जिल्ला अदालतमा बयान फेरेकी छिन् । आइतबार तनहुँ अदालतमा भएको बकपत्रमा नाबालिगले बयान फेरेकी हुन् । पीडित नाबालिकाले आफूमाथि बलात्कार नभएको बत... थप हेर्नुहोस्

News-Image

‘तिम्रो साथ’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

  • २०७९ बैशाख २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

माया प्रेमको कथामा बनाइएको नयाँ म्युजिक भिडियो 'तिम्रो साथ' सार्वजनिक भएको छ । लोकप्रिय गायक उदय सोताङको सुमधुर स्वरमा समावेश यस गीतमा शब्द अमेरिकाको ओहायो सहर निवासी गीतकार रमेश लुइँटेलको रहेको छ। यस गीतलाई अमेरिकामा नै रहेका संगीतकार आधार तुम्बा... थप हेर्नुहोस्

News-Image

‘केजीएफ च्याप्टर -२’ ले अग्रिम बुकिङमा तोड्यो धेरै रेकर्ड

  • २०७८ चैत्र ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

'केजीएफ च्याप्टर-२' फिल्मको अग्रिम बुकिङ निकै राम्रो भएको र पहिलो दिन फिल्मले कीर्तिमानी कलेक्सन गर्ने अपेक्षा गरिएको छ । फिल्मको हिन्दी संस्करणको कुरा गर्दा करिब २८ करोड भारुको टिकट बिक्री भइसकेको छ र यो संख्या लगातार बढिरहेको छ । फिल्मको क्रेजला... थप हेर्नुहोस्

News-Image

अभिनेता शिव कुमार सुब्रमण्यमको निधन

  • २०७८ चैत्र २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

बलिउडका चर्चित अभिनेता तथा स्क्रिनराइटर शिव कुमार सुब्रमण्यमको निधन भएको छ । यो खबर सार्वजनिक भएपछि चलचित्र क्षेत्रमा शोकको लहर छाएको छ । शिव कुमारको मृत्यु के कारणले भयो भन्ने बारे अझै केही खुल्न सकेको छैन । शिव कुमार सुब्रमण्यम हालै फिल्म ‘मीनाक... थप हेर्नुहोस्

News-Image

नाना पाटेकर ‘द कन्फेशन’ मार्फत बलिउडमा कमब्याक गर्दै (टिजरसहित)

  • २०७८ चैत्र २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

लामो समयदेखि फिल्मबाट टाढा रहेका बलिउडका दिग्गज अभिनेता नाना पाटेकर फेरि फिल्ममा कमब्याक गर्न लागेका छन् । सामाजिक थ्रिलर फिल्म ‘द कन्फेशन’ मा नाना पाटेकर मुख्य भूमिकामा देखिनेछन् । यो फिल्मको टिजर सार्वजनिक भएको छ । टिजरमा नाना पाटेकरको आवाज सुनि... थप हेर्नुहोस्

News-Image

सुरक्षा सेन्चुरीको ‘निशब्द’ सार्वजनिक (भिडियोसहित)

  • २०७८ चैत्र २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गायिका सुरक्षा सेन्चुरीको नयाँ गीत ‘निशब्द’ सार्वजनिक भएको छ । राहुल प्रधानको संगीत संयोजन रहेको गीतलाई चर्चित गीतकार रमेश दाहालले लेखेका हुन् । गीतलाई चर्चित संगीतकार टिका दाहालले सङ्गीतबद्ध गरेका छन् । गीतको म्युजिक भिडियोमा स्वयम् गायिका सुरक्ष... थप हेर्नुहोस्