मनोरञ्जन

News-Image

बिग बोस १६ मा सलमान खानको पारिश्रमिक १००० करोड

  • २०७९ भाद्र ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सलमान खानका फिल्महरु खासै नाचलिरहेको बेला उनको टिभी शो बिग बोस निकै लोकप्रिय छ । यो शो गर्न सलमान खानले चर्को पारिश्रमिक लिने गरेका छन् । हरेक पटक सिजनको अन्त्यमा उनले अर्को पटक यो रियालिटी शोको होस्ट नहुने बताए पनि नयाँ सिजनमा उनी देखा पर्छन् । य... थप हेर्नुहोस्

News-Image

स्वीट्जरल्याण्ड र फ्रान्समा आयोजित अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा भाग लिएर एभरेष्ट नेपाल कल्चरल ग्रुप स्वदेश फिर्ता

  • २०७९ भाद्र २, बिहीबार
  • नवकान्तिपुर संवाददाता

एभरेष्ट नेपाल कल्चरल ग्रुपले स्वीट्जरल्याण्ड र फ्रान्समा आयोजित अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा नेपालको तर्फबाट सहभागी भएर फर्किएको छ । विगत लामो समयदेखि साँस्कृतिक आदान प्रदान गर्दै विश्वसामु नेपाललाई परिचित गराउँदै आइरहेको एभरेष्ट नेपाल कल्चर... थप हेर्नुहोस्

News-Image

बिपाशा बासु आमा बन्दै

  • २०७९ भाद्र १, बुधबार
  • नवकान्तिपुर संवाददाता

बलिउड अभिनेत्री बिपाशा बासु आमा बन्दै छिन् । केही दिनयता बिपाशा बसु आमा बन्न लागेकी हुन् भन्ने चर्चा चलिरहेको थियो तर उनले यस विषयमा बोलेकी थिइन्न् । अन्ततः बिपाशा र उनका पति करण सिंह ग्रोवरले सामाजिक सञ्जालमा एक तस्विर सेयर गरेर गर्भवती भएको घोषण... थप हेर्नुहोस्

News-Image

‘प्रेमगीत ३’ को हिन्दी टिजर सार्वजनिक (टिजरसहित)

  • २०७९ श्रावण २८, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली चलचित्र ‘प्रेमगीत ३’को हिन्दी संस्करणको टिजर सार्वजनिक भएको छ । शनिबार भारतीय फिल्म समीक्षकहरुले सामाजिक सञ्जालमार्फत टिजर रिलिज गरेका हुन् । टिजरमा द्वन्द्वलाई प्राथमिकता दिएको छ । टिजरमा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउ... थप हेर्नुहोस्

News-Image

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्चमा रिट दर्ता

  • २०७९ श्रावण २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बिहीबार बोर्डका अध्यक्ष केसीविरुद्ध रिट दर्ता भएको हो । विकास बोर्डको अध्यक्षका प्रत्यासीहरू नरेश पौडेल, अरुण प्रधानलगायतले केसीको नियुक्ति बदरको माग गर्दै स... थप हेर्नुहोस्

News-Image

अभिनेता अनुपविक्रम शाही काँग्रेस प्रवेश

  • २०७९ श्रावण २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली चलचित्रका अभिनेता अनुपविक्रम शाही नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । आज (शुक्रबार) मन्त्री निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा गृहमन्त्री एवं काँग्रेस नेता बालकृष्ण खाँणले शाहीलाई पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि द... थप हेर्नुहोस्

News-Image

महजोडी अभिनित फिल्म ‘महापुरुष’को रिलिज डेट घोषणा

  • २०७९ श्रावण २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

फिल्म ‘महापुरुष’को रिलिज डेट घोषणा भएको छ । महजोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’को रिलिज डेट घोषणा भएको हो । फिल्म कात्तिक ११ अर्थात् भाइटीकाको भोलिपल्ट रिलिज हुनेछ । फिल्म निर्माण कम्पनी षट्कोण आर्ट्सले दु... थप हेर्नुहोस्

News-Image

यस्तो हुनेछ ‘लाल सिंह चड्ढा’ मा शाहरुख खानको भूमिका

  • २०७९ श्रावण २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बलिउड सुपरस्टार आमिर खान यतिबेला आफ्नो आगामी फिल्म ‘लाल सिंह चड्ढा’ लाई लिएर चर्चामा छन् । यस फिल्ममा आमिरको साथमा करिना कपुर, नागा चैतन्य र मोना सिंह देखिनेछन् । यो फिल्ममा धेरै स्टारहरु पनि क्यामियो गर्ने खबर छ । यी सबै फिल्मको कथाको लागि महत्वपूर्... थप हेर्नुहोस्

News-Image

गायक साईराज खातीद्वारा स्वरवद्ध गीत सार्वजनिक (भिडियोसहित)

  • २०७९ श्रावण १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गायन रियालिटी शो 'सारेगमप बंगाल'का उप विजेता गायक साईराज खातीको स्वरमा रहेको गीत 'कसम' को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द कुमार मिश्रको रहेको छ भने संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ । रोमान्टि भर्सनको यस गीतलाई मोहित मुनालले संगीत... थप हेर्नुहोस्

News-Image

चलचित्र प्रकाश : नेपाली समाजको यथार्थता

  • २०७९ श्रावण १३, शुक्रबार

प्रदर्शनको अन्तिम तयारीमा रहेको नेपाली कथानक चलचित्र प्रकाश नेपाली समाजको यथार्थता भएको कलाकारले बताएका छन् । आगामी भदौ १० गतेदेखि प्रदर्शन गर्ने तयारी गरिएको उक्त चलचित्रको प्रवद्र्धनका लागि बिहीबार पोखरा आएका कलाकारहरुले एकसाथ चलचित्रले नेपाली समाज... थप हेर्नुहोस्