
कलाकार हरिवंश आचार्यले आफू सबैको साझा भएकोले चुनावमा आफूबाट प्रचार प्रसारको अपेक्षा नगर्न सार्वजनिक रूपमाअपिल गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै यस्तो आग्रह गरेका हुन् । उनले लेखेका छन्– कतिले बिर्सनै नसकिने गुन लगाएका हुन्... थप हेर्नुहोस्
वरिष्ठ गायक प्रमोद पाण्डेको निधन भएको छ । उनको ५९ वर्षको उमेरमा निधन भएको हो । मस्तिष्क क्यान्सरबाट पीडित पाण्डेको बिहीबार राति काठमाडौँमा रहेको आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले बताएको छ । रेडियो नेपालबाट गायन शुरू गरेका पाण्डेले आधुनिक गीत ... थप हेर्नुहोस्
दसैँ आउनु केही दिन अगाडिदेखि नं रेडियो-टिभीमा मङ्गल धुन बज्न थाल्दछ । त्यसरी बज्ने दसैँ गीतले झनै दसैँमा रौनकता थपिदिन्छ नेपाली गीत सङ्गीतको इतिहासमा दसैँसम्बन्धी गीतले ठूलो महत्व राखेको छ । सङ्गीत क्षेत्रमा लागेका अधिकांशले चाडवाडसम्बन्धी गीत गाउने ... थप हेर्नुहोस्
घटस्थापनाको दिनदेखि नै हिन्दुहरूको महान् चाड दशैं प्रारम्भ भइसकेको छ । रेडियो नेपालबाट गुन्जिने मालश्री धुनदेखि हरेक बिहान आउने रेडियो नाटकले चाडलाई महशुस गराउँछ । दशैंलाई लक्षित गर्दै धेरै गीत तयार भएका छन् । हरेक वर्ष नयाँ गीतहरू सार्वजनिक हुने ... थप हेर्नुहोस्
नालापानीको इतिहासमा फिल्म निर्माण भएको छ । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरको लडाइँमा आधारित रहेर फिल्म ‘नालापानी’ निर्माण गरिएको जानकारी निर्देशक रिमेश अधिकारीले... थप हेर्नुहोस्
फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि फिल्म ‘बाबरी’ प्रदर्शनमा आएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित सुरेन्द्र पौडेलको निर्देशनमा तयार फिल्ममा अदिती बुढाथोकी शीर्ष भूमिकामा छिन् । उनले विजेता उर्फ बाबरी, धीरज मगरले विक्रान्त र धीरज नाडकरले रोनिसको भू... थप हेर्नुहोस्
डेढ दशक अघि मात्र नेपाली चलचित्रमा अभिनेता राजेश हमाल, निखिल उप्रेती, विराज भट्टलगायत हावी थिए । उनीहरुलाई पोस्टरमा देख्दा मात्र दर्शक हलसम्म पुग्थे । यद्यपि कथ्य शैली, मेकिङमा परिवर्तन आएसँगै नयाँपुस्ताले स्थान पाउँदै गएको छ । उनीहरुको उपस्थितिले मा... थप हेर्नुहोस्
नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिशृङ्खला ‘हिजो आजका कुरा’ मार्फत अभिनेता तथा निर्देशक सन्तोष पन्तले आफ्नो परिचय स्थापित गरे । छ सय ९९ भाग प्रसारण भएर कीर्तिमान बनाउन सफल टेलिशृङ्खलालाई तत्कालीन समयमा टेलिभिजनमा पर्खिने दर्शकको कमी थिएन । विसं २०... थप हेर्नुहोस्
दसैँ प्रायजसो सामान्य चलचित्रले पनि धेरै व्यापार गर्ने समयलाई बुझिन्छ । त्यसैअनुरुप यस वर्षको दसैँमा तीनवटा चलचित्र प्रदर्शन गरिने भएका छन् । कोरोना सङ्क्रमणको महामारी अगाडि नै बनेको चलचित्र ‘प्रेम गीत ३’ दसैँको अवसर पारेर गत शुक्रबारदेखि प्रदर्शन भए... थप हेर्नुहोस्
गायक सीताराम पोखरेलको म्युजिक भिडियो ‘पहाडको थुम्को’ सार्वजनिक भएको छ । रूपक बनवासीद्वारा लिखित शब्दहरूमा राज सागरको सङ्गीत सुन्न सकिन्छ । भिडियो छायाङ्कन मुस्ताङको जोमसोम, मार्फा, उपल्लो मुस्ताङ, छुसाङ लगायतका क्षेत्रमा गरिएको छ । भिडियोमा गायक प... थप हेर्नुहोस्
