
शुक्रबारबाट फिल्म ‘लाखे’ प्रदर्शनरत छ । यसमा सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, अर्पण थापा, सिस्टम भण्डारी, बर्षा राउत लगायतका कलाकारहरूले अभिनय गरेका छन् । छायाङ्कन र द्वन्द्वको पक्षबाट प्... थप हेर्नुहोस्
बलिउड चलचित्र ‘पठान’ को टिजर सार्वजनिक भएको छ । बलिउड अभिनेता शाहरुख खानको ५७ औं जन्मदिनको अवसर पारेर चलचित्रको टिजर सार्वजनिक गरिएको हो । शाहरुखकै जन्मदिनको अवसर पारेर यशराज फिल्म्सले पठानको टिजर सार्वजनिक गरेको हो । करिब १ मिनेट २४ सेकेन्ड लामो ... थप हेर्नुहोस्
नेपालको मौलिकतालाई समेटेर बनेको चलचित्र ‘लंगौटी’ को विशेष प्रदर्शन हुने भएको छ । आगामी कार्तिक १९ गते शनिबार बिहान ९ बजे बनेपा स्थित पुलबजारमा रहेकाे बामेल सिनेमा हलमा चलचित्रको विशेष प्रदर्शन हुन लागेको हो । २०७७ असार ५ गते प्रदर्शन मिति तोकेर पो... थप हेर्नुहोस्
कारागारमा रहेका अभिनेता पल शाहले भाइटीका लगाएका छन् । यौन दुरुपयोग गरेको आरोपमा दुई वर्ष छ महिना सजाए पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारागारका निमित्त प्रमुख अधिकारीले बताए । शाहका विरुद्ध गत फागुन ११ गते नाबालिगका बुबाले जाहेरी दिएका ... थप हेर्नुहोस्
आगामी मङ्सिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चर्चाले चलचित्रको प्रचारप्रसारमा असर पार्ने देखिएकाले उक्त महिनामा नेपाली चलचित्रहरूको प्रदर्शन तोकिएको छैन । यही कार्तिक ४ गते दुई चलचित्र 'के घर के डेरा' र 'नालापानी' प्रदर्शन हुँदा मङ्सिरमा... थप हेर्नुहोस्
हास्यकलाकार एवम् अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताएका छन् । उनी अभिनित फिल्म ‘महापुरूष’ बारे जानकारी दिन हालै आयोजित पत्रकार सम्मेलनमा उनले अभिनय र आफ्नो स्वास्थ्यका विषयमा कुराकानी गरे । 'मलाई अभिनय गर्न म... थप हेर्नुहोस्
चाडपर्वमा फिल्मले राम्रो व्यापार गर्ने देखिएपछि निर्माता तथा निर्देशकले प्रदर्शन तोक्ने गरेका छन् । गएको दसैँ लक्षित फिल्म ‘प्रेम गीत ३’ र ‘दुई नम्बरी’ ले दर्शकको राम्रो साथ पायो । यसअगाडिको दसैँ तिहारमा प्रदर्शन भएका फिल्मले राम्रो व्यापार गरेको वित... थप हेर्नुहोस्
नेपाली फिल्ममा हिरो र भिलेनको रुपमा कलाकारले छवि निर्माण गर्ने गरेका छन् । केही समय यता चरित्रअनुसार प्रस्तुति हुने भए तापनि दर्शकको बुझाइमा हिरो र भिलेनको परिचय छुट्टै स्थापित छ । प्रशान्त ताम्राकार, अनुप विक्रम शाहीलाई ह्यान्डसम भिलेन भनिन्छ । ह... थप हेर्नुहोस्
नाबालिग जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा रहेका नायक पल शाह विरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित भएको छ । तनहुँ अदालतमा आजका लागि तोकिएको पेसी स्थगित भएको हो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका कारण श... थप हेर्नुहोस्
कलाकार हरिवंश आचार्यले आफू सबैको साझा भएकोले चुनावमा आफूबाट प्रचार प्रसारको अपेक्षा नगर्न सार्वजनिक रूपमाअपिल गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै यस्तो आग्रह गरेका हुन् । उनले लेखेका छन्– कतिले बिर्सनै नसकिने गुन लगाएका हुन्... थप हेर्नुहोस्
