
नेपाली चलचित्र 'प्रेम गीत ३' को हिन्दी संस्करण लिक भएको छ । शुक्रबारदेखि विश्वभर प्रदर्शनमा आएको नेपाली चलचित्र 'प्रेमगीत ३' को हिन्दी संस्करण लिक भएको हो । नेपालमा सोमबार मत्र रिलिज हुने 'प्रेम गीत ३' को हिन्दी संस्करण सामाजिक सञ्जालहरुमा लिक भएक... थप हेर्नुहोस्
लोक संस्कृतिका अभियन्ता आरसी कोइराला अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् । कोरियाको छनान शहरमा आयोजना भइरहेको ‘फेडेरेसन अफ इन्टरनेशनल डान्स फेस्टिबल’को १०औं वार्षिक उत्सव तथा जनरल कङ्ग्रेसले विश्वका ८५ भन्दा बढी देशबाट प्रतिनिधित्व गर्नेहरू म... थप हेर्नुहोस्
कलाकार बुद्धि तामाङ वैवाहिक बन्धनमा बाँधिएका छन् । आज (शुक्रबार) उनले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् । भक्तपुरको एक पार्टी प्यालेसमा भएको विवाह तामाङ परम्परा अनुसार भएको थियो । उनले मागी विवाह गरेका हुन् । विवाहमा दुवै पक्षका परिवारका सदस्... थप हेर्नुहोस्
अभिनेता हरिवंश आचार्यले कोरोना भाइरसको महामारीपश्चात् नेपाली फिल्म बजारमा बढी नै उतारचढाव देखिएको बताएका छन् । अभिनेता आचार्यले केही फिल्म रेकर्ड बनाउने गरी सफल भएका र केहीले भने अपेक्षा भन्दा निकै कम व्यापार गरेको बताए । उनी अभिनित फिल्म ‘महापुरु... थप हेर्नुहोस्
भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण गत अगष्ट १० मा अस्पताल भर्ना भएको श्रीवास्तवको उपचारको क्रममा दिल्लीको एम्स अस्पतालमा बुधबार निधन भएको हो । जिम क्लबमा व्यायाम गर्ने क्रममा राजुलाई हृदयघात ... थप हेर्नुहोस्
नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको ९५औं सँस्करणका लागि सिफारिस गर्ने निर्णय गरेको छ । आज (सोमबार) बसेको बैठकले ‘ऐना झ्यालको पुतली’ लाई ओस्कारका ला... थप हेर्नुहोस्
कुनै समय घरका पिँढी, आँगन, गाउँका चौतारीमा आमनेसामने भएर दोहोरी गाएको हेर्न ठूलो भीड लाग्दथ्यो । कलाकारले माया, प्रेम, मिलन, विछोडका टुक्का निकालेर हाँसो, रोदन तथा ठट्यौली शैलीमा दोहोरी गाउँदा दर्शकहरू गीतमा डुबुल्की मार्दथे । वल्लो पिँढी र पल्लो ... थप हेर्नुहोस्
नेपाली छोटो चलचित्र ‘सर्भाइभल–लिभिङ थ्रु कोभिड’ ले युरोपेली मुलुक इटलीमा आयोजना गरिएको ‘अल्बोरी सोलप्लेस फिल्म फेस्टिभल’ महोत्सवमा पुरस्कार हात पार्न सफल भएको छ । अफजल खानद्वारा निर्देशित तीन मिनेट ५० सेकेन्ड लामो सो चलचित्रले ‘उत्कृष्ट छायाँङ्कन’... थप हेर्नुहोस्
वरिष्ठ लोक तथा दोहोरी गायक भगवान भण्डारीको शब्द, संगीत र स्वरमा नयाँ गीत ‘मैले हारेँ’ को म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । पोखरा नगरपालिका वार्ड नम्बर ३२ रुपातालमा स्थायी घर भई हाल अमेरीकाको बाल्टिमोर सहरमा बस्दै आएका सुशील पंगेनीले उक्त म्युजिक... थप हेर्नुहोस्
दया फाउन्डेसनले नेवारी परम्परा, संस्कृति, मूल्यमान्यतामा आधारित विषयवस्तुहरू झल्काउने सम्बन्धी कल्चरल भिडियो कन्टेस्टको घोषणा गरेको छ । उक्त कार्यक्रमको समुद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले गरेको विज्ञप्तिमा उल्लेख छ... थप हेर्नुहोस्
