मुख्य समाचार

News-Image

अन्ततः प्रचण्डले भने-ओलीसँग मिल्नुको विकल्प नै छैन

  • २०७७ श्रावण ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद पेचिलो बन्दै गएका बेला अध्यक्ष पुष्पकमल दाहाल निकट स्थायी कमिटीका बहुसंख्यक तथा अन्य नेताहरूले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मिलेरै अघि बढ्नुपर्ने निष्कर्ष निकालेका छन् । ... थप हेर्नुहोस्

News-Image

जबजले झस्किए दाहाल

  • २०७७ श्रावण ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा अध्यक्ष पुष्पकमल दाहालले सोमबार पार्टीभित्रका पूर्वमाओवादी धारका नेताहरुलाई खुमलटार बोलाएर छलफल चलाएका छन् । अर्का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै पक्षबाट जनताको बहुदलीय जनवाद (जबज) को कुरा उठेपछि दाहालले आफूनिकट नेताक... थप हेर्नुहोस्

News-Image

प्रचण्डलाई ओलीले भने:‘भैंसी ल्याउँदा जुम्राहरू आफैं आउँछन्’

  • २०७७ श्रावण ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहालसँगको पछिल्लो छलफलमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबारे दुई तिखो टिप्पणी गरे। पहिलो : तपाईं मेरो टिममा बस्ने कि माधव नेपालको टिममा, फैसला गर्नुहोस्। दोस्रो : तपाईं र म मिलौं। भैंसी तान्दा जुम्राह... थप हेर्नुहोस्

News-Image

सरकार र यातायात व्यवसायीबीच सहमति, विहीबारबाट सार्वजनिक सवारीसाधन चल्ने

  • २०७७ श्रावण ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

आगामी विहीबारबाट सवारीसाधन सञ्चालनमा ल्याउन यातायात व्यवसायीहरू सहमत भएका छन् । सरकार, यातायात व्यवसायी र मजदुर संगठनबीच विहीबारबाट सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने सहमति भएको हो । सरकार चालक र सहचालकको सुरक्षा ग्यारेन्टी गर्नुपर्ने, कोरोना बिमा ... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद बैठक सम्पन्न, भदौ १ गतेबाट हवाई सेवा सञ्चालनमा ल्याउने निर्णय

  • २०७७ श्रावण ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठक सकिएको छ । बैठकले भदौ १ गतेबाट हवाई सेवा सञ्चालनमा ल्याउने निर्णय गरेको छ । भदौ १ गतेबाट आन्तरिक र बाह्य दुवै उडान सञ्चालनमा ल्याउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । कोरोना रोकथाम तथा न... थप हेर्नुहोस्

News-Image

कांग्रेस केन्द्रीय महिला विभागले पायो पूर्णता

  • २०७७ श्रावण ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय महिला विभागमा सचिव र सदस्यहरुलाई आज मनोनयन गरेका छन् । सभापति देउवाले उक्त विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेलाई गत फागुन १९ गते मनोनयन गरेका थिए। विभ... थप हेर्नुहोस्

News-Image

खुमलटार भेलाको निष्कर्ष : पार्टी फुट्नु भएन, ओलीको राजीनामा चाहियो

  • २०७७ श्रावण ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

पार्टीभित्रको पछिल्लो विवादको विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पूर्व माओवादी नेताहरूसँग छलफल गरेका छन् । उनले पूर्वमाओवादीसम्बद्ध स्थायी कमिटी सदस्यहरूलाई आफ्नै निवास खुमलटारमा बोलाएर छलफल गरेका हुन् ।... थप हेर्नुहोस्

News-Image

गत २४ घण्टामा थप १८६ जना कोरोना संक्रमित

  • २०७७ श्रावण ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (सोमवार) थप १८६ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ८४४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेक... थप हेर्नुहोस्

News-Image

प्रचण्ड निवासमा पूर्वमाअ‍ोवादी समूहका नेताको भेला, बादल र भट्ट अनुपस्थित

  • २०७७ श्रावण ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद चर्किरहेको बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू निकट नेताहरुसँग छलफल गरेका छन् । सोमबार बिहान आफू निकट स्थायी कमिटी सदस्यहरुसँग अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक विषयमा छलफल गरेका हुन् । प्रचण्ड निव... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट विश्वभर ६ लाख ८ हजार मानिसको मृत्यु, १ करोड ४६ लाखभन्दा बढी संक्रमित

  • २०७७ श्रावण ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

विश्वभर कोरोना भाइरसबाट १ करोड ४६ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । एकै दिन २ लाख २० हजार ७३ जनामा संक्रमण देखिएसँगै सोमबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ४६ लाख ४० हजार ३४९ पुगेको छ । वर्ल्डोमिटर्सका अन... थप हेर्नुहोस्