मुख्य समाचार

News-Image

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सम्पन्न, संविधान संशोधन प्रस्तावबारे गर्यो यस्तो निर्णय

  • २०७७ जेष्ठ १७, शनिबार

प्रमुख प्रतिपक्षी दल कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएकाे छ । कोरोना कहरका बीच दूरी कायम गरेर बसेकाे  बैठकले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न पार्टीलाई अनुमति दिएकाे छ । बैठकमा संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न स... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसका कारण अर्का एक युवकको मृत्यु, नेपालमा मृतकको संख्या ७ पुग्यो

  • २०७७ जेष्ठ १७, शनिबार

कोरोना भाइरसका कारण दैलेखमा एक जनाको मृत्यु भएको छ । दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको हो । दुल्लु–११ का ३५ वर्षीय पुरुषको शनिबार विहान निधन भएको थियो । दिउँसो उनको क... थप हेर्नुहोस्

News-Image

कूटनीतिक वार्तामार्फत भारतसँग भूमि फिर्ता लिन्छौं: मन्त्री अर्याल

  • २०७७ जेष्ठ १७, शनिबार

भूमि व्यवस्था सहकारी एवं गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भारतसँग कूटनीतिक वार्तामार्फत निर्विकल्प आफ्नो भूमि फिर्ता ल्याउन सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । प्रोग्रेसिभ इञ्जिीनियरिङ एशोसिएसन नेपाल(पीन) गण्डकीले आयोजना गरेको भौगोलिक सूचना प... थप हेर्नुहोस्

News-Image

नेपालमा संक्रमितको संख्या १४०१ पुग्यो, कुन-कुन जिल्लामा भेटिए संक्रमित ?

  • २०७७ जेष्ठ १७, शनिबार

बितेको २४ घण्टाको अवधिमा नेपालमा थप १८९ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित मिडिया ब्रिफिङमा जानकारी दिए । संक्रमितमध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन् । यससँगै... थप हेर्नुहोस्

News-Image

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

  • २०७७ जेष्ठ १७, शनिबार

संविधान संशोधनमा आधिकारिक धारणा तय गर्न नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा सरकारले गत शुक्रबार संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन विधेयकका विषयमा छलफल हुनेछ । भारतले अतिक्र... थप हेर्नुहोस्

News-Image

विवादास्पद एमसीसीबारे निर्णय लिन नेकपाको सचिवालय बैठक बस्दै

  • २०७७ जेष्ठ १७, शनिबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने बैठकमा एमसीसीका विषयमा साझा धारणा बनाउने प्रयत्नबारे छलफल हुने पार्टी प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । एमसीसीमा प... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट ३ लाख ६६ हजारको ज्यान गयो, ६० लाख ३० हजार संक्रमित

  • २०७७ जेष्ठ १७, शनिबार

कोरोना भाइरसबाट विश्वभर ३ लाख ६६ हजार ८ सयको मृत्यु भएको छ । संक्रमणबाट ६० लाख ३० हजार संक्रमित भएका छन् । त्यसैगरी २६ लाख ५९ हजार जना उपचारपछि घर फर्किएका छन् । विश्वका विभिन्न मुलुकबाट एकै दिन ७७ हजारभन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त ... थप हेर्नुहोस्

News-Image

कोरोनाको उच्च जोखिममा प्रहरी, संक्रमित प्रहरीको संख्या २० पुग्यो

  • २०७७ जेष्ठ १७, शनिबार

नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या २० पुगेको छ । प्रहरीमा लगातार संक्रमितको संख्या थपिँदै जान थालेको छ । प्रहरी प्रवक्ता डीआईजी नीरज शाहीले सप्तरीमा एक प्रहरीमा कोरोना संक्रमण देखिएको जानकारी दिए । यसअघि बारामा ७, धनकुटामा २, काठमाडौंमा २, धनुषा... थप हेर्नुहोस्

News-Image

कोरोना रोकथाम समितिको बैठक सम्पन्न, गर्यो महत्वपूर्ण निर्णय

  • २०७७ जेष्ठ १६, शुक्रबार

सरकारले भारतबाहेक तेस्रो मुलुकबाट नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ । शुक्रबार बसेको कोरोना रोकथाम तथा उच्च स्तरिय समितिको बैठकले भारतबाहेक तेस्रो मुलुकमा रहेका नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेको हो । उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक ... थप हेर्नुहोस्

News-Image

बजेट प्रचामुखी भयो, कोरोना प्रभावित जनताको रक्षा गर्न सक्दैन : कांग्रेस

  • २०७७ जेष्ठ १६, शुक्रबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटले कोरोनाबाट प्रभावित जनताको जीवन रक्षा गर्न नसक्ने बताएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठकले बजेट प्रचारमुखी मात्रै भएकाले यसले जनताको जीवन रक्षा गर्न नसक्ने निष्कर्ष निकालेको हो । '... थप हेर्नुहोस्