पर्सामा थप २१ जना कोभिड–१९ संक्रमित उपचारपछि कोरोना भाइरसमुक्त भएका छन् । नारायणी कोभिड अस्पतालकै शाखाको रुपमा सञ्चालित गण्डक अस्पतालमा उपचाररत २१ संक्रमित कोरोनामुक्त भएका हुन् । उनीहरुलाई राति नै डिस्चार्ज गरिएको छ । गण्डक अस्पतालबाट डिस्चार्ज भ... थप हेर्नुहोस्
कोरोना भाइरसको महामारीबाट विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ५२ हजार १ सय ६२ पुगेको छ । यो समाचार तयार पार्दासम्म ५६ लाख ८१ हजार ६ सय ९ जना संक्रमित भएका छन् भने २४ लाख ३० हजार जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ९४ हजार २२४ नयाँ संक्रमित थपिएका... थप हेर्नुहोस्
संविधान संशोधन प्रस्ताव बुधबारको संसद बैठक पेश हुँदैछ । संसद बैठक बुधबार दिउँसो २ बजे बस्दै छ । सो बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको छ । यसलाई सर्... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। महाराजगञ्जस्थित शिक्षण अस्पतालमा एकजना कोरोना संक्रमितलाई भेटेपछि होम क्वारेन्टाइनमा रहेका ढकालको मंगलबार कोरोना परीक्षण गरिएको थियो । मन्त्री ढकाललाई कोरोना संक्रमणको आश... थप हेर्नुहोस्
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले कोरोना भाइरसको असर नदेखिएको ठाउँमा शैक्षिक संस्था खोल्न र स्थगित भएका विद्यालय तहदेखि विश्वविद्यालयका परीक्षाहरूको तालिका सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । हिसानले भर्ना, परीक्षा, सहुलियत... थप हेर्नुहोस्
कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन ९० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज एकै दिन १५ जिल्लामा ९० जनामा पुगेसँगै सङ्क्रमितको सङ्ख्या ७७२ पुगेको ... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुकुम पश्चिममा भएको नृशंस हत्याकाण्डले देशलाई नै स्तब्ध बनाएको भन्दै घटनाको निष्पक्ष र गहन छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेको छ । कानूनी रूपमा जातीय विभेद र छुवाछूतलाई दण्डनीय बनाइएको छ तर नयाँ संविधा... थप हेर्नुहोस्
नेपालमा थप ९० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा ९० संक्रमित थपिएका जानकारी दिए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वासथ्य प्रयोगशाला क... थप हेर्नुहोस्
कर्णाली प्रदेश अन्तर्गत पर्ने सुर्खेत जिल्लामा थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा कोराना संक्रमितको कूल संख्या २३ पुगेको छ । प्रदेशको समाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमित वीरेन्द्रनगर, भेरीगंगा र ... थप हेर्नुहोस्
तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे । नवराज र उनका १९ जना साथी बाटोमा हौसिँदै गएको बताउँछन्... थप हेर्नुहोस्