
स्थानीय तहको निर्वाचनमा मधेस केन्द्रित दलहरूले तराई-मधेस बाहेक पहाडी जिल्लाहरूमा पनि उम्मेदवारी दिएका छन् । पहाडी तथा हिमाली क्षेत्रमा उम्मेदवारी दिएर देशभर आफ्नो उपस्थिति देखाउने ती दलहरूको रणनीति छ । तराई-मधेस केन्द्रित दलहरू लोकतान्त्रिक समाजवा... थप हेर्नुहोस्
स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै अहिले देश नै निर्वाचनमय बनेको छ । सरकारले आगामी वैशाख ३० गतेको स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ । यस्तोमा मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ । मौन अवधि सुरु भएपछि निर्वाचनको लागि हुने प्रचार-प्र... थप हेर्नुहोस्
दलहरुले चुनावी सभाको विसर्जन गरेसँगै चोकचोकमा, पसल–पसलमा चुनावी समीक्षा सुरु भएको छ । उम्मेद्वार र दलका कार्यकर्ताहरु मौन अवधिमै महोल उल्याउने प्रयासमा छन् । लोकतन्त्रको उच्चतम प्रयोग गर्दै दलहरुले आ–आफ्ना एजेण्डा जनतामाझ लाने काम मात्र गरेनन् विपक्ष... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई अग्रगमन र पश्चगमनबीचको सङ्घर्षको संज्ञा दिएका छन् । उनले आज एक सन्देशमार्फत आफ्नो पार्टीको निर्वाचन चिह्न र गठबन्धनका उम्मेदवारको चुनाव चिह्नम... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन परमादेशबाट आएको बताएका छन् । आज (सोमबार) पोखरामा नेकपा एमालेले आयोजना गरेको आमसभामा बोल्दै उनले यस्तो बत्येका हुन् । उनले गठबन्धन झाडीमा जन्मिएको भन्दै यो देशको, संविधानक... थप हेर्नुहोस्
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई विवादरहित र स्वतन्त्र सम्पन्न गराउन निर्वाचन आयोगले विभिन्न रणनीति अख्तियार गरेको छ । सोही क्रममा आयोगले निर्वाचन आचारसंहितालाई पनि कडाइका साथ लागू गरिरहेको छ । नेपालको संविधान घोषणा भएपछि हुन लागेको ... थप हेर्नुहोस्
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वच्छ र निष्पक्ष हुनुपर्ने बताएका छन् । पार्टी कार्यालयले आइतबार काठमाडौँमा आयोजना गरेको पत्रकारसम्मेलनमा निर्वाचन भयरहित वातावरणमा हुनुपर्नेमा जोड दिए । उनले मतदात... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन् । 'राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७९/१/२५ को सिफारिसमा संवत् २०७९ साल जेठ ... थप हेर्नुहोस्
वैशाख ३० मा सम्पन्न हुने स्थानीय चुनावमा मतदातासमक्ष मत माग्दै नेपाली काँग्रेस ककनी २ नं वडाले पनि आफ्नो प्रचार प्रसार र घरदैलो कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । बिगतमा गुमेको ककनी वडा नं २ को साँख फर्काउने हेतुले वडा अध्यक्षका उम्मेद्वार तिलक लामा... थप हेर्नुहोस्
स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले तीनथरी मतदातासँग मत मागेको छ। निर्वाचनको सम्मुखमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पत्रकार सम्मेलनमार्फत नयाँ थपिएका, पुराना र युवा पुस्ताका मतदातासँग पार्टीका उम्मेदवारका पक्षमा मत मागेका हुन् । उद्योगी ... थप हेर्नुहोस्
