
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा विजयी भएको छ । उक्त गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी भएको पालिकामा अध्यक्षमा मिङमा छिरी शेर्पा र उपाध्यक्षमा एमालेकै टासी ल्हमुशेर्पा विजयी भएका हु... थप हेर्नुहोस्
धनुषा जनकपुरधाम उपमहानगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादवले एक हजार १४३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लभकुमार अधिकारीले ५४१ ले मत प्राप्त गरे । मिथिला नगरपालिका वडा नम्बर १ को वडा... थप हेर्नुहोस्
बारा निजगढ नगरपालिका वडा नं १३ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएका छन् । काँग्रेसका उम्मेदवार सूर्य घलानले ७७९ मत ल्याई वडाध्यक्ष पदमा विजयी भएका हुन् । ०७४ को स्थानीय तहको निर्वाचनमा उनी सोही पदमा निर्वाचित भएका थिए । यसैगरी बारा, जितपुरसिम... थप हेर्नुहोस्
काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. १ को अध्यक्षमा कांग्रेसका वागी प्रेम लामा विजयी भएका छन् । लामा ५५६ मत पाउँदै वडा अध्यक्षमा विजयी भएका हुन्। उक्त वडामा नेकपा एमालेका निरोज पाण्डेले ४४७ ल्याउँदा नेपाली कांग्रेसका गणबज्र लामाले २०८ मत प्राप्त गर... थप हेर्नुहोस्
ललितपुर महानगरको मेयर पदमा नेपाली काँग्रेसले अग्रता लिँदा उपमेयरमा नेकपा एमालेले अग्रता कायमै रहेको छ । पछिल्लो मतगणना अनुसार गठबन्धनबाट नेपाली काँग्रेसका मेयरका उम्मेदवार चिरिबाबु महर्जनले ८७७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका हरिकृष्ण व्यञ्... थप हेर्नुहोस्
काठमाडौँ मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले र उपमेयरमा नेकपा एमालेको सुनिता डंगोलले अग्रता कायमै रहेको छ । राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा अहिलेसम्मकाे मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार शाहले २६०१ मत पाएका हुन् । त्यस्तै नेकपा एमालेका उम्... थप हेर्नुहोस्
भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले अग्रता पाएको छ । गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले अग्रता लिएकी हुन् । दाहालले २७८ मत प्राप्त गरेकी छिन् भने नेकपा (एमाले)का बिजय सुवेदीले २५८ र स्वतन्त्र उम्मेदवार... थप हेर्नुहोस्
काठमाडौँ मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले र उपमेयरमा नेकपा एमालेको सुनिता डंगोलले अग्रता बनाएका छन् । राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा अहिलेसम्मकाे मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार शाहले ५८३ मत पाएका हुन् । त्यस्तै नेकपा एमालेका उम्मेदव... थप हेर्नुहोस्
हिमाली जिल्ला मनाङको नासों गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका धनबहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङले ८२० मत प्राप्त गरी विजयी भएका हुन् । उनको प्रतिद्वन्द्वी नेकपा (एमाले)का मनबहादुर गुरुङले ६७६ मत प्राप्त गरेका छन् ।गठबन्धनको तर्फबाट न... थप हेर्नुहोस्
ललितपुर महानगरको मेयर पदमा नेपाली काँग्रेसले अग्रता लिँदा उपमेयरमा नेकपा एमालेले अग्रत लिएको छ । २०० मत गन्दा गठबन्धनबाट नेपाली काँग्रेसका मेयरका उम्मेदवार चिरिबाबु महर्जनले २१९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ९७ मत ल्... थप हेर्नुहोस्
