
निर्वाचन आयोग स्थानीय तहको चुनावका लागि कार्यतालिका बनाउन जुटेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार अहिले कार्यतालिकाको मस्यौदामा काम भैरहेको छ । एकरदुई दिनमा मस्यौदा अन्तिम टुङगो लागेपछि कार्यतालिका सार्वजनिक गर्ने आयोगको तयारी छ । ... थप हेर्नुहोस्
सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। विहीबार बस्न लागेको कार्यसम्पादन समिति बैठकका लागि अजेन्डा तय गर्न पदाधिकारी बैठक बस्न लागेको एक नेताले बताए। बैठकमा भातृ संस्थाको अवधि, आसन्न चुनाव, संसद्मा एमसिसी प्रवेशलगायत विषयमा समेत छलफल हुने ... थप हेर्नुहोस्
एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता शेखर कोइरालाबीच भेटावार्ता भएको छ । ओली निवास बालकोटमा भएको भएको भेटवार्तामा एमसीसी, संसद् सुचारु गर्ने, स्थानीय निर्वाचनसहितका विषयमा छलफल भएको कोइरालाका सहयोगी दिनेश थपलियाले जानकारी दिए । 'निचोड आउने... थप हेर्नुहोस्
आजका लागि तय भएको प्रतिनिधिसभाको बैठक एक साताका लागि सरेको छ। विगतमा कोरोनालाई कारण बनाएर बैठक सारिएकोमा यसपटक सरकारको आग्रहमा सारिएको हो । कानूनमन्त्री दिलेन्द्र प्रसाद बडुले सभामुख अग्नि सापकोटालाई मंगलबार साँझ फोन गरेर बैठक एक साता पर सार्न आग्रह ... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी बैशाख ३० गतेका लागि निर्धारित स्थानीय तह निर्वाचन तयारी थालेको छ। आफूलाई निर्वाचनतर्फ केन्द्रित गर्दै एमालेले देशका सातै प्रदेशमा प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ। स्थानीय निर्वाचन तयारीका लागि... थप हेर्नुहोस्
नेपाली कांग्रेसले आगामी कार्यसम्पादन समितिको बैठकका एजेण्डा तयार गरेको छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले माघ २७ गते बस्ने कार्यसम्पादन समितिको एजेण्डा तयार गरेको हो । कार्यसम्पादन समितिको बैठकमा स्थानीय तहको निर्... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले एमसीसी परियोजना यथास्थितिमा अनुमोदन नहुने बताएका छन् । नेता गुरुङले एमसीसी परियोजना संशोधनसहित राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे । संशोधन नभएसम्म एमसीसी संसदमा टेबुल नहुने उनले बताए।... थप हेर्नुहोस्
सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिबारे संसदीय समितिले छानबिन गर्ने भएको छ । सङ्घीय संसद् अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको आज सिंहदरबारमा बसेको बैठकले पेट्रोलियम पदार्थको मू... थप हेर्नुहोस्
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी परित्याग गर्ने पूर्वअध्यक्ष कमल थापालाई निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् । थापाको निर्णयसँगै काठमाडौंमा उपलब्ध पार्टी पदाधिकारीको आकस्मिक बैठकले थापाको निर्णयप्रति दुःख व्यक्त समेत गरेको छ। बैठकपछ... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक भोलि (बुधबार) बस्दैछ । पटक-पटक स्थगित गरिएको बैठक बुधबार दिउँसो १ बजेको लागि बोलाइएको हो । गत माघ १६ गतेको लागि बोलाइएको बैठक संसद् सचिवालयले विज्ञप्ति निकालेर कोभिड-१९ सङ्क्रमणको कारण स्थगित गरेको थियो । यस्तै भोलिको बैठकको ला... थप हेर्नुहोस्
