विश्व अर्थतन्त्रमा बलियो पक्कड जमाएको उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको यही असोज २५ गतेदेखि नेपालमा हुने दुई दिवसीय राजकीय भ्रमणले नेपालको पर्यटन क्षेत्रमा थप ऊर्जा र उत्साह थपिएको छ । राष्ट्रपति सीको भ्रमणले चीनबाट मात्र नभई विश्वक... थप हेर्नुहोस्
चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको क्रममा समाचार संकलन गर्ने पत्रकारले सुट र टाई लगाउनु पर्ने ड्रेस कोट सरकारले सार्वजनिक गरेको छ । सरकारी कर्मचारीले भने राष्ट्रिय पोशाक दौरा सुरुवाल लगाउनु पर्नेछ । महिलाहरुको हकमा सारी र चोलो वा कुर्था सलव... थप हेर्नुहोस्
संघीय सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो । मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित... थप हेर्नुहोस्
नेपालले चिनियाँ राष्ट्रपति सी चिनपिङको भ्रमणलाई उच्च प्राथमिकता दिइएको छ। २३ वर्षपछि राष्ट्रपतिस्तरीय पहिलो भ्रमण हो। सीसँगै नेपालमा चीनबाट विभिन्न समयमा तीन राष्ट्रपतिको आगमन भएको । अहिलेसम्म चीनबाट १३ उच्च प्रदस्थ राष्ट्रपति, प्रधानमन्त्री र उपप्रध... थप हेर्नुहोस्
चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिवसीय राजकीय भ्रमणको सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको छ । अति विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७० अनुसार चारवटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको हो । आवश्यक तयारीको सिलसिलामा दै... थप हेर्नुहोस्
मन्त्रिपरिषद बैठकले असोज १७ गते गरेका निर्णय सार्वजनिक भएका छन्। नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बिहीबार संचार तथा सूचना प्रविधिमन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषद बैठकले वि... थप हेर्नुहोस्
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले नेपाल र चीनबीच प्राचीन सम्बन्ध जोड्ने बौद्ध दर्शन र संस्कृतिलाई थप प्रवद्र्धन गर्ने देखिएको छ । बौद्ध दर्शनका शान्ति र अहिंसाका शिक्षाले यी मुलुकलाई विगतदेखि नै नजीकबाट जोड्दै आएकामा यस भ्रमणले नेपालका बौद... थप हेर्नुहोस्
जबरजस्ती करणी आरोपमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका पूर्व सभामुख कृष्णबहादुर महरा बिरामी परेका छन् । सोमबारदेखि प्रहरी हिरासतमा रहेका महराको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतका अनुस... थप हेर्नुहोस्
चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणलाई लक्षित गरेर सरकारले काठमाडौंका विभिन्न स्थानका सडक स्तरोन्नति गरिरहेको छ । भ्रमणलाई लक्षित गरेर झण्डै ३० किलोमिटर सडकमा निर्माण र मर्मतको काम भइरहेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले क... थप हेर्नुहोस्
आगामी शनिबारदेखि हुने चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई लिएर सुरक्षा निगरानी बढाइएको छ । सी भ्रमणका बेला हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मजबुत बनाइएको हो । उनको भ्रमणलाई लिएर नेपाली सेना समेत परिचालन गरिएको छ । ... थप हेर्नुहोस्