
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गफमात्र छाँटेर समय व्यतित गरेको आरोप लगाएका छन्।सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले विगतको सरकारले के गर्यो र गरेन भन्दा पनि वर्तमान सरकारले के गर्... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको माथिल्लो सदन हाउस अफ लर्डसका सदस्य स्वराज पल, शेख र लेडी शेखबीच शिष्टाचार भेट भएको छ। त्यहाँस्थित नेपाली राजदूतावासमा भएको भेटमा उनीहरूबीच नेपाल-बेलायत सम्बन्ध थप सुदृढ गर्ने सम्बन्धमा छलफल भएको भ्र... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री छँदा केपी ओलीले आफूलाई बादशाह ठानेपछि आफूहरुले बालुवाटारबाट बालकोट पुर्याएको बताएका छन्। शनिबार सर्लाहीको मलंगवामा आयोजित शिक्षक संगठनको एकता घोषणा समारोहमा सम्बोधन गर्दै उनले षड... थप हेर्नुहोस्
कार्यबहाक प्रधानमन्त्री बालकृष्ण खाँणले जेलमा रहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरुको रिहाईको लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन् । गृहमन्त्री समेत रहेका उनले मुद्धा लागेका सो पार्टीका नेता, कार्यकर्ताहरुको मुद्धा ... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वल्र्ड लिडर समिट’मा सहभागी हुने क्रममा शुक्रबार राति संयुक्त अधिराज्यको राजधानी लण्डन आइ पुगेका हु्न् । नेपालका तर्फबाट समिटमा सहभागी हुने उच्चस्तरीय... थप हेर्नुहोस्
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्ने संघसंस्थाको संख्या दिनप्रतिदिन बढिरहेको छ । यसैक्रममा नेपाल प्राध्यापक संघका पूर्व अध्यक्षहरुले पनि प्रधानन्यायाधीश जबराको राजीनामा माग गरेका छन्। संघका नौ जना पूर्व अध्यक्षहरुले शुक्रबार प्रेस व... थप हेर्नुहोस्
सत्तारुढ दल नेपाली कांग्रेसका १२ जना केन्द्रीय सदस्यले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको आन्दोलनका पक्षमा उभिन आह्वान गरेका छन् । आज शुक्रवार एक प्रेस विज्ञप्ति निकालेर कांग्रेसका १२ युवा नेताले न्यायिक शुद्धीकरणका लागि भ... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच शुक्रबारको केन्द्रीय कमिटी बैठकमा भनाभन भएको छ । १० बुँदे सहमतिको प्रसंगमा ओली र रावलबीच भनाभन भएको हो । रावलले १० बुँदेका विषयमा आफ्ना कुरा राखेपछि ओलीले कार्यदलबाट नसकेर राजीनामा दिएको... थप हेर्नुहोस्
नेकपा एमालेमा असन्तुष्ट भनिएका प्रभु साह केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन्। माओवादीबाट एमाले प्रवेश गरेका साह पछिल्लो समय पार्टीमा असन्तुष्ट थिए। अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट भएपछि साह शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका हुन्। स... थप हेर्नुहोस्
नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आन्दोलनको घोषणा गरेको छ । बारले केन्द्रीय समिति बैठकले प्रधानन्यायाधीशबाट विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको तथा न्यायपालिकाको स्वच्छता एवं गरिमा राख्न नसकेको भन्दै राजीनामा दिन म... थप हेर्नुहोस्
