मुख्य समाचार

News-Image

एमालेको केन्द्रीय कमिटी बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ कार्तिक १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या १ हजार ९ सय ९९ पु¥याउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा शुक्रबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले महाधिवेशनमा सहभागी हुने ... थप हेर्नुहोस्

News-Image

किन जाँदैछिन् राष्ट्रपति भण्डारी ढोरपाटन ?

  • २०७८ कार्तिक १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका सिलसिलामा शनिबार ढोरपाटन जाने भएकी छिन् । राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले राष्ट्रपति भण्डारी शनिबार दिउँसो ढोरपाटन ... थप हेर्नुहोस्

News-Image

सर्वोच्चमा १५ न्यायाधीशविरुद्ध रिट

  • २०७८ कार्तिक १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अदालतमा निरन्तर इजलास बहिष्कार गर्दै आएका १५ न्यायाधीशविरुद्ध रिट पुगेको छ । आज (शुक्रबार) १५ न्यायाधीश विरुद्ध सर्वोच्चमा रिट पुगेको हो । न्यायाधीशहरुले इजलासमा सहभागी नहुँदा न्याय प्रभावित भएकाले न्यायमा असर पर्नेगरी कार्य नगर्न-नगराउन माग गर्दै... थप हेर्नुहोस्

News-Image

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य (पत्रसहित)

  • २०७८ कार्तिक १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्का दुवै सदनको अधिवेशन अन्त्य गरेकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम शुक्रबार राति १२ बजेदेखि संसदका ... थप हेर्नुहोस्

News-Image

नेपाल बार एशोसियशनमा वकिलहरूबीच कुटाकुट

  • २०७८ कार्तिक १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल बार एशोसियशनमा वकिलहरूबीच कुटाकुट भएको छ । आज (शुक्रबार) कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच कुटाकुट भएको हो । अधिवक्ता विराट न्यौपानेले भूमिनन्द चुडाललाई कुटपिट गरेका हुन् । प्रधानन्यायाधीशले राजीनामा किन दिने भन्दै चुडालले मि... थप हेर्नुहोस्

News-Image

कसले पाए नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी ?

  • २०७८ कार्तिक १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति विमलेन्द्र निधिलाई दिइएको छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका अवसरमा हुन गइरहेको वल्र्ड लिड्र्स सम्मेलनमा सहभागी हुन आज(शुक्र... थप हेर्नुहोस्

News-Image

‘अर्ली इलेक्सन’ को विषयमा यसो भने माधव नेपालले

  • २०७८ कार्तिक १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समयअगावै प्रतिनिधिसभा निर्वाचन (अर्ली इलेक्सन) मा जानु जरुरी नभएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले आज(शुक्रबार) पोखराम... थप हेर्नुहोस्

News-Image

प्रधानन्यायाधीशले तोके आठ वटा इजलास

  • २०७८ कार्तिक १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मुद्दाको सुनुवाइका लागि आज आठ वटा इजलासमा पेसी तोकेका छन् । पेसीमा प्रधानन्यायाधीश राणा र न्यायाधीश डा कुमार चुँडालको संयुक्त इजलास पनि रहेको छ भने अन्य न्यायाधीशको एकल तथा संयुक्त इजलास तोकिएको छ तर अहिलेसम्म ... थप हेर्नुहोस्

News-Image

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाँणलाई

  • २०७८ कार्तिक १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् । प्रधानमन्त्री देउवा आज(शुक्रबार) बेलायत गएपछि गृहमन्त्री खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पेका हुन् । देउवा नेतृत्वको सरकार... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवा बेलायत प्रस्थान, यस्तो छ भ्रमण तालिका

  • २०७८ कार्तिक १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल आज (शुक्रबार) बेलायत प्रस्थान गरेकाे छ । बेलायतको ग्लासगोमा आउँदो नोभेम्बर १–२ मा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप २६) पक्षहरूको २६औँ ... थप हेर्नुहोस्