
डोबाटे विश्वकर्मा गण्डकी प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वकर्मालाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका हुन् । ऊनले आज साँझ ५ बजे मुख्यमन्त्री कार्यालयमा शपथ लिने प्रदेश प्रम... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सुकुम्बासी समस्या दिगोरुपमा समाधान गर्नुपर्ने बताएका छन् । पत्रकारसँग आज(सोमबार) चितवनमा कुराकानी गर्दै उनले वास्तविक सुकुम्बासीहरुको पहिचान गरी तिन... थप हेर्नुहोस्
बुटवलको मोतीपुरमा अहिले पनि कर्फ्यु लागेको छ ।झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर चार जनाको ज्यान गएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले हिजो दिउँसो चार बजेदेखि मोतीपुरमा कर्फ्यु लगाएको हो । त्यहाँको अवस्था सामान्यतर्फ... थप हेर्नुहोस्
माओवादी केन्द्रले अन्तर्राष्ट्रिय विभाग प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ । दुई साताअघि भएको स्थायी कमिटी बैठकले प्रमुखमा नारायणकाजी श्रेष्ठलाई ल्याएको छ । भदौ ५ र ६ गते भएको स्थायी कमिटी बैठकले राम कार्कीलाई अन्तर्राष्ट्रिय विभागको प्रमुख बनाउने नि... थप हेर्नुहोस्
बडादशैंको पाँचौ दिन आज स्कन्दमाताको पूजाआजा गरेर मनाइँदैछ। दुर्गा भवानीका नौ रुपमध्ये पाँचौ स्कन्दमाताको हो।नवरात्रका दिन सुरु भएसँगै पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डाको पूजा गरिएकोमा आज पाँचौ द... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका मन्त्रीहरुलाई क्याबिनेटमा अरुभन्दा असल र चरित्रवान बनेर देखाउन निर्देशन दिएका छन् । उनले बदनामी कमाउने र विवादमा पर्ने कुनै पनि काम नगर्न समेत पूर्व जानकारी गराए । पार्टीको तर्फबा... थप हेर्नुहोस्
विषयको अध्ययन नगरी उत्तेजक भाषण गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा पनि चिप्लिएका छन्। आइतबार पोखरामा गण्डकी प्रदेशलाई शाक्षर घोषणा गर्ने कार्यक्रम थियो । प्रधानमन्त्री देउवाले पोखरा, नयाँबजारस्थित क्षेत्रीय संग्रहालयमा स्थापित साक्षर प्रदेशको स्तम्भ... थप हेर्नुहोस्
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिएपछि उनको स्थानमा प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गर्ने नयाँ मन्त्रीबारे चर्चा सुरु भएको छ। कांग्रेस कोटाबाट हमालको नियुक्ति भएकाले स्वाभाविक रुपमा उनले राजीनामा गरेपछि खाली भए... थप हेर्नुहोस्
रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा चार जनाको मृत्यु भएको छ । स्थानीय र प्रहरीबीच झाडप हुँदा ३० जना घाइते बनेका थिए । घाइतेमध्ये ४ जनाको मृत्यु भएको छ । भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेका गम्भीर १३ घाइतेमध्ये ४ जनाको मृत्यु भएक... थप हेर्नुहोस्
लुम्बिनी प्रदेश सरकारमा मन्त्रिपरिषद विस्तार भएको छ । आज (आइतबार) मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद विस्तार गरेका हुन् । लुम्बिनी प्रदेश सरकारमा मन्त्रिपरिषद विस्तार भएसँगै नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज नवनिय... थप हेर्नुहोस्
