मुख्य समाचार

News-Image

काँग्रेसले लड्न आँट गरेको छैन, माधव नेपालको प्युसो उफ्रन्छ : केपी ओली

  • २०७८ भाद्र २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिले एमाले समाप्त पार्ने अभियान चलिरहेको बताएका छन् । आज (मंगलबार) पोखरा कास्कीमा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमाले समाप्त पार्न एक अभियान नै चलेको बताए । उनले एमालेलाई हेर्न ... थप हेर्नुहोस्

News-Image

प्रमुख जिल्ला अधिकारी पराजुलीको सरुवा

  • २०७८ भाद्र २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको सरुवा गरेको छ । आज (मंगलबार) गृह मन्त्रालयले प्रजिअ पराजुलीको सरुवा गरेको हो । पराजुलीलाई सरुवा गरेपछि प्रजिअको जिम्मा मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव प्रसाद रिजाललाई दिइएक... थप हेर्नुहोस्

News-Image

ओलीले दायर गरेको रिटमा सर्वोच्चले दियो यस्तो आदेश

  • २०७८ भाद्र २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी दर्ता अवैधानिक रहेको भन्दै निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटले सर्वोच्च अदालतले दुवै पक्षलाई झिकाउने आदेश गरेको छ । एमाले अध्यक्षको रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबर... थप हेर्नुहोस्

News-Image

जिसस प्रमुखसहित १० जनप्रतिनिधिले गरे नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत

  • २०७८ भाद्र २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)बाट निर्वाचित जिल्ला समन्वय समिति खोटाङका प्रमुखसहित १० जनप्रतिनिधिले पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी)पार्टीको पक्षमा सनाखत गराएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख बबि ... थप हेर्नुहोस्

News-Image

एमसीसीमा सत्ता गठबन्धनमै फरक मत

  • २०७८ भाद्र २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा सत्तारूढ गठबन्धनमा नै दुई धार देखिएको छ । सरकारको नेतृत्व गर्ने मुख्य दल नेपाली कांग्रेस एमसीसीका विषयमा सकारात्मक छ भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित जसपाले अझै पनि सकारात्मक हुने ... थप हेर्नुहोस्

News-Image

एमालेले बोलायो संसदीय दलको बैठक, संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे रणनीति तय गरिने

  • २०७८ भाद्र २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। भोलि संघीय संसदका दुवै सदनको बैठक बस्ने भएपछि एमालले बैठक बोलाएको हो । पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बुधबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बै... थप हेर्नुहोस्

News-Image

कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

  • २०७८ भाद्र २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ। दिउँसो २ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने गरी संसदीय दलको बोलाइएको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिइन्। भोलिदेखि सुरु हुने संसद अधिवेशनमा प्रस्तुत ह... थप हेर्नुहोस्

News-Image

सुदूरपश्चिम प्रदेश सभामा नेकपा (एकीकृत समाजवादी) बन्यो सबैभन्दा ठूलो दल

  • २०७८ भाद्र २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेश सभामा नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी सबैभन्दा ठूलो दल बनेको छ । चौध प्रदेश सभा सदस्यसहित यो पार्टी सबैभन्दा ठूलो दल बनेको हो । नेकपा एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य माया तामाङ बोहराले आज प्रदेश निर्वाचन कार्यालय धनगढीमा ... थप हेर्नुहोस्

News-Image

विभाजित दल रोज्न आज अन्तिम दिन, नेकपा (एस) र लोसपाको शक्ति कति ?

  • २०७८ भाद्र २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

विभाजित दल रोज्नका लागि जनप्रतिनिधिहरुलाई उपलब्ध गराइएको समय आज सकिँदैछ। राजनीतिक दल सम्बन्धी अध्यादेश जारी भएसँगै नेकपा एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी(जसपा)बाट लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) निर्वाचन आयोगमा दर... थप हेर्नुहोस्

News-Image

डोल्पाका ४१ जना जनप्रतिनिधि एमाले छोडेर एकीकृत समाजवादीमा

  • २०७८ भाद्र २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

डोल्पाका ४१ जना जनप्रतिनिधिले एमाले छोडेका छन्। सोमबार ठूलीभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाहीसहित ४१ जनाले एमाले छाडेका हुन्। उनीहरुले सोमबार निर्वाचन कार्यालय पुगेर नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेको कर्णाली प्रदेश सरकारका उद्यो... थप हेर्नुहोस्