मुख्य समाचार

News-Image

कोही कमरेड भ्रममा नपरे हुन्छ, १० बुँदे जस्ताको तस्तै कार्यान्वयन हुँदैनः महासचिव पोखरेल

  • २०७८ भाद्र २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताका लागि भएको १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुन नसक्ने बताएका छन् ।अदालतले नेकपा एमालेलाई कानुनी रुपमा २०७५ जेठ २ मा फर्काए पनि जेठ २ को अवस्था यान्त्रिक ढङ्गले नहुने बताएका हुन् । नेकपा एमाले... थप हेर्नुहोस्

News-Image

एकीकृत समाजवादी खारेज हुन्छ, माधव नेपाल अरु दल प्रवेश गर्छन्ः नेता महासेठ

  • २०७८ भाद्र २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले पदकै लागि माधवकुमार नेपालले पार्टी फुटाएको आरोप लगाएका छन् । नेकपा एमालेद्वारा जनकपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता महासेठले माधव नेपालमाथि आक्रोश पोख्दै भने– विदेशी शक्तिल... थप हेर्नुहोस्

News-Image

कांग्रेसको वडा अधिवेशन : कहाँ भए, कहाँ भएनन् ?

  • २०७८ भाद्र २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रवारदेखि प्रारम्भ भएको गाउँ, नगर वडा अधिवेशन ३८ जिल्लामा सम्पन्न भएको छ । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये ती जिल्लामा वडा अधिवेशन सम्पन्न भएको कांग्रेसको केन्द्रीय ... थप हेर्नुहोस्

News-Image

यी तीन एमाले सांसदले गरे नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत

  • २०७८ भाद्र २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेशका थप ३ सांसद नेकपा एमाले परित्याग गर्दै नेकपा एकीकृत समाजवादी गएका छन् । आज (आइतबार) ३ सांसदहरुले सुदूरपश्चिम प्रदेशको निर्वाचन आयोगको कार्यालय गएर एकीकृत समाजवादी पार्टीमा गएको भन्दै सनाखत गरेका छन् । सांसद दीर्घबहादुर सोडारी, ... थप हेर्नुहोस्

News-Image

यी दुई एमाले सांसदले गरे नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत

  • २०७८ भाद्र २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रदेशका २ का थप दुई सांसद नेकपा एमाले परित्याग गर्दै माधव कुमार नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएका छन् । आज (आइतबार) २ सांसदहरुले प्रदेश २ को निर्वाचन आयोगको कार्यालय जनकपुरधाममा गएर एकीकृत समाजवादी पार्टीमा गएको भन्दै सनाखत गरेक... थप हेर्नुहोस्

News-Image

कुलमानको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्चको यस्तो आदेश

  • २०७८ भाद्र २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नियुक्तिको विषयमा परेको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । शाक्यको रिट निवेदन सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा पेसी तोकिएको थियो । प... थप हेर्नुहोस्

News-Image

निर्वाचन आयोग र सभामुखविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा

  • २०७८ भाद्र २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी दर्ता अवैधानिक रहेको भन्दै निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । उक्त रिटमाथिको सुनुवाई सर्वोच्च अदालतमा आज तोकिएको थियो । एमाले अध्यक्षको रिटमाथ... थप हेर्नुहोस्

News-Image

मोदीको पुत्ला जलाएको भन्दै गृह मन्त्रालयले निकाल्यो यस्तो विज्ञप्ति

  • २०७८ भाद्र २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको भन्दै गृह मन्त्रालयले आपत्ति जनाएको छ । आज (आइतबार) एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस घतानको विषयमा गम्भीर आपत्ति जनाएको हो । छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, ज... थप हेर्नुहोस्

News-Image

नेकपा (एकीकृत समाजवादी)ले गर्यो नेताहरुको जिम्मेवारी बाँडफाँट

  • २०७८ भाद्र २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी, सचिवालय सदस्य र प्रदेश इञ्चार्जहरु तोकेको छ । एकीकृत समाजवादीले पार्टी स्थायी कमिटीमा अध्यक्ष माधव नेपाल र बरिष्ठ नेता झलनाथ खनाल सहित मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल र प्रमेश हमाल र... थप हेर्नुहोस्

News-Image

एनआरएनएमा प्रधानमन्त्री पत्नी आरजुको अनावश्यक सक्रियता

  • २०७८ भाद्र २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्र मन्त्रालयले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई गैरकानुनी रुपमा स्पष्टीकरण मागेको छ। प्रधानमन्त्री पत्नी आरजु राणाको निरन्तरको दबाबपछि गैरअवासीय नेपाली संघ (एनआरएनए) जापानको अधिवेशनका विषयमा स्पष्टीकरण मागेको हो। मन्त्रालयले भदौ १७ ... थप हेर्नुहोस्