
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ५ दिनको स्वास्थ्य उपचारपछि डिस्चार्ज भएर घर फर्केका छन् । नेपालको नीजि सचिवालयले अध्यक्ष नेपाल स्वास्थ्य लाभ गरी आज सोमबार घर फर्केको जनाएको छ । अध्यक्ष नेपाल डिस्चार्ज भएर घर फर्के पनि स्वास्थ्य संव... थप हेर्नुहोस्
बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्धामा आज सुनुवाइ हुँदैछ । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराईलाई पनि भ्रष्टाचार मुद्दा लगाउनु पर्ने भन्दै अख्तियारविरुद्ध बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रि... थप हेर्नुहोस्
सत्ता गठबन्धनबीच मन्त्रालय भागबण्डाको विषयमा सहमति नजुटेपछि मन्त्रिपरियषद् विस्तार तप अन्यौलमा परेको छ । आइतबार दिनभर गठबन्धनको कार्यदल मन्त्रालय भागबण्डामा सहमति जुटाउने प्रयासमा लागेको थियो । तर कार्यदलको बैठकमा नयाँ नयाँ विषयलाई लिएर मतभेद देखिएपछ... थप हेर्नुहोस्
नेपाली कांग्रेसको दोलखा जिल्ला कार्यसमितिको नेतृत्व चयनका लागि फेरि निर्वाचन हुने भएको छ। सभापतिका ४ जना प्रतिस्पर्धीमध्ये कसैले पनि खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्न नसकेका कारण सबैभन्दा बढी मत ल्याउन २ प्रतिस्पर्धीबीच पुनस् चुनाव हुन लागेको हो।... थप हेर्नुहोस्
नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका अधिवेशनबाट संस्थापन इतर पक्षका निलकाजी शाक्यको टिम नै विजयी भएको छ । आज भएको निर्वाचनमा रामचन्द्र पौडेल पक्षका र प्रकाशमान सिंहको समर्थनप्राप्त रहेका निलकाजी शाक्य सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर... थप हेर्नुहोस्
नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका कार्यसमितिका लागि भएको निर्वाचनअन्तर्गत अहिले मतगणना जारी छ। नगर समितिको सभापतिका उम्मेद्वार नीलकाजी शाक्यले मतान्तरलाई बढाउँदै अग्रता कायम राखेका छन्। २९१ मत गणाना हुँदा शाक्यले २१४ मत प्राप्त गरेका छन्। उनका... थप हेर्नुहोस्
नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा प्रस्तुत भएको राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रस्ताव सुझावसहित पारित भएको छ ।शुक्रबारदेखि गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको विधान महाधिवेशन आज सम्पन्न भएको छ । महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि... थप हेर्नुहोस्
डडेल्धुरामा कांग्रेसको बृहत् कार्यकर्ता भेलामा झडप भएको छ। आइतबार दिउँसो नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसकै दुई पक्षबीच झडप भएको हो। झडपमा आधा दर्जनजति कार्यकर्ता सामान्य घाइते भएका छन्। क... थप हेर्नुहोस्
नेकपा एमालेमा ७० वर्ष उमेर हद कायमै रहने भएको छ । गोदावरीमा जारी विधान महाधिवेशनमा एमालेले ७० वर्ष उमेर हद कायमै राख्ने निर्णय भएको हो । ७० वर्षे उमेर हदबारे व्याख्या गर्दै विधान संशोधन प्रस्ताव कार्यदलका संयोजक विष्णु पौडेलले कुनै पनि व्यक्ति पार... थप हेर्नुहोस्
नेकपा एमालेले लोगो परिवर्तन गरेको छ । गोदावरीमा जारी विधान महाधिवेशनमा आज एमालेले नयाँ लोगो सार्वजनिक गरेको हो । विधान महाधिवेशनमा विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उपमहासचिव विष्णु पौडेलले नयाँ लोगो सार्वजनिक गरेका हुन्... थप हेर्नुहोस्
