
देशैभर विभिन्न तहको नेपाली कांग्रेसको १४औँ महाधिवेशनको तयारी चलिरहेको बेला विकट हिमाली जिल्ला मनाङमा भने वडा तहको महाधिवेशन अगावै नेतृत्व टुङ्गो लागिसकेको छ। मनाङ कांग्रेसले वडा तहको निर्वाचनअगावै नेतृत्व चयन गरेको छ। मनाङमा विवादरहित तवरबाट सर्वसम्म... थप हेर्नुहोस्
पार्टी विभाजन हुँदा एमालेमै बसेका नेता योगेश भट्टराईले एकताका लागि लड्ने मध्यमार्गी नेताहरू अहिले दुबैतिरबाट लखेटिनु परेको गुनासो गरेका छन् । उनले आफूहरू सहि लाईनमा लागेकाले केही समय लखेटिनु पर्ने बताए । मध्यमार्गी लाइनमा लागेका नेताहरूलाई दुवैतर्... थप हेर्नुहोस्
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार नेपाल भ्रमणमा आउने भएकी छन्। ५० करोड अमेरिकी डलरको उक्त परियोजना नेपालमा लागु गर्ने विषयमा नेपाल सरकारसँग सन् २०१७ मै सम्झौता भए पनि कार्यान्वयन अघि बढ्न नसकिरहेका ... थप हेर्नुहोस्
बगमती प्रदेशमा एमालेको संसदीय दल बैठकले अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारलाई टिकाउनका लागि सबै पहल र प्रयास अघि बढाउने निर्णय गरेको छ । बैठकमा बोल्दै शाक्यले सरकार टिकाउन लागिपर्ने र केही दिनमा सुखद समाचार दिने दावी गरिन् । मुख्यमन्त्री तथा संसदीय दल... थप हेर्नुहोस्
अघिल्लो सरकारले गत आर्थिक वर्षको बजेटमा वृद्धि गरेको सामाजिक सुरक्षा भत्तालाई वर्तमान सरकारले कार्यान्वयनमा ल्याउने भएको छ । मन्त्रीपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको हो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा सबै प्रकारको सामाजिक सुर... थप हेर्नुहोस्
प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले संसद्मा विश्वासको मत लिने भएका छन् । नेकपा एमालेका १० सांसदले आज नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेपछि मुख्यमन्त्री आचार्य स्पष्ट अल्पमतमा परेका छन् । उनले राजीनामा नदिई विश्वासको मत लिने बताएका छन् । द... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल पक्षीय नेताहरुले आगामी १४ औँ महाधिवेशनका लागि आज पनि साझा उम्मेदवार बनाउन सकेनन् ।महाधिवेशनको मिति नजिकिएसँगै साझा उम्मेदवार बनाउन छलफल जारी राखे पनि उनीहरु निष्कर्षमा पुग्न सकेका छैनन् । आजको बैठकमा १४... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका छन् । आज(बुधबार) सर्वोच्च अदालत सभामुखविरुद्ध रिट निवेदन दर्ता गरेको हो । सभामुख अग्नि सापकोटाले कारवाही गरेका १४ ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आसन्न १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज (बुधबार) काठमाडौं आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले भने,‘ ‘म आ... थप हेर्नुहोस्
कर्णाली प्रदेशसभामा नेकपा (एमाले) का तीन सदस्यले नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेका छन् । प्रदेशसभा सदस्य चन्द्रबहादुर शाही, देवीओली र पद्म रोकायाले आज प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा पुगेर नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेका ... थप हेर्नुहोस्
