मुख्य समाचार

News-Image

बुद्ध एयरले क्यानलाई प्रतिवेदन बुझायो, पाइलटलाई लगाइयो यस्तो आरोप

  • २०७८ आश्विन १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

बुद्ध एयरले गत सोमबार विराटनगर उडेको विमानमा आएको समस्या जहाजको समस्या नभएको बताएको छ । बुद्ध एयरले आज नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई बुझाएको प्रतिवेदनमा सो कुरा उल्लेख छ । प्रतिवेदनमा क्याप्टेनले अनावश्यक यात्रुलाई त्रसिद गरेको र इण्डिक... थप हेर्नुहोस्

News-Image

पार्टीको केन्द्रीय समितिमा कसैलाई थपिएको छैन : नेता श्रेष्ठ

  • २०७८ आश्विन १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी केन्द्रीय समितिमा कसैलाई पनि नथपिएको बताएका छन्। बुद्धिजीवी संगठनको भेलामा नेता श्रेष्ठले यस्तो बताएका हुन्। पार्टी केन्द्रीय समितिमा चयन गर्ने निश्चित विधि रहेको उल्लेख गर्दै उनले अनावश्यक ... थप हेर्नुहोस्

News-Image

माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्धाको फैसला १५ कात्तिकमा

  • २०७८ आश्विन १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्धाको फैसला १५ कात्तिकमा सुनाउने निर्णय गरेको छ । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराईलाई पनि भ्रष्टाचार मुद्दा लगाउनु पर्ने भन्दै अख्तियारविरुद... थप हेर्नुहोस्

News-Image

आजै मन्त्रिपरिषद् विस्तार हुन्छ : प्रचण्ड

  • २०७८ आश्विन १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । आज (सोमबार) नेपाल बुद्धिजीवि संगठनद्वारा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित राष्ट्रिय भेलामा उनले यस्तो बताएका हुन् । उने भने... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशको नाम जोडिएपछि सर्वोच्चले जारी गर्यो यस्तो विज्ञप्ती

  • २०७८ आश्विन १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई जोडेर आएको समाचारप्रति सर्वोच्च अदालतले खण्डन गरेको छ । आज (सोमबार) सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले एक विज्ञप्ति जारी गर्दै उक्त निर्णयको खण्डन गरेका हुन् । आइतबार साँझ र सोमबार क... थप हेर्नुहोस्

News-Image

मन्त्री बनाउने विषय प्रधानमन्त्रीको हो मेरो होइन : प्रधानन्यायाधीश जबरा

  • २०७८ आश्विन १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्री बनाउने विषय कार्यपालिकाको भएको र त्यसमा प्रधानन्यायाधीको कुनै पनि हात नभएको बताएका छन् । सर्वोच्च बार एसोसिएनका अध्यक्ष पूर्णमान शाक्यसहित पदाधिकारीले आज(सोमबार) प्रधानन्यायाधीशले मन्त्रायल बाँडफाँटक... थप हेर्नुहोस्

News-Image

एमालेले सरकारसँग माग्यो यस्तो जानकारी

  • २०७८ आश्विन १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) ले राजनीतिक दलसम्बन्धी अध्यादेश, मन्त्रिपरिषद् विस्तार, सुकुम्बासी समस्या समाधान आयोग खारेज, रणनीतिक सडक र विमानस्थल निर्माणमा भएका ढिलाइप्रति सरकारसँग जानकारी माग गरेको छ । एमालेका सांसद दिलकुमारी थापाले सरकारले ए... थप हेर्नुहोस्

News-Image

एमालेको अवरोधकाबीच राष्ट्रियसभामा महालेखापरीक्षकको ५८औँ वार्षिक प्रतिवेदन पेश

  • २०७८ आश्विन १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोधका बीच महालेखापरीक्षकको ५८औँ वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभासमक्ष उक्त ... थप हेर्नुहोस्

News-Image

चन्द्रागिरिमा प्रकाशमान निकट गिरीको प्यानलै सर्वसम्‍मत

  • २०७८ आश्विन १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस चन्द्रागिरि नगरपालिकाको सभापतिमा घनश्याम गिरी निर्वाचित भएका छन् । चन्द्रागिरि नगरपालिकाको आइतबार राति सम्पन्न अधिवेशनबाट गिरी सर्वसम्मत सभापतिमा निर्वाचित भएका हुन् । उनी चन्द्रागिरि नगरपालिकाका निर्वाचित नगरप्रमुखसमेत हुन् । यस्त... थप हेर्नुहोस्

News-Image

कांग्रेसलाई भरोसायोग्य पार्टी बनाउनेतर्फ सबै लाग्नुपर्छ : नेता पौडेल

  • २०७८ आश्विन १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण आवश्यक भएको बताएका छन् । दसैँका अवसरमा नेपाली कांग्रेस शुक्लागण्डकीले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीमा पुस्तान्तरण नभई रुपान्तरणको खाँचो रह... थप हेर्नुहोस्