मुख्य समाचार

News-Image

नयाँ मन्त्रीको शपथ भोलि ४ बजे, कुन दललाई कुन मन्त्रालय ?

  • २०७८ आश्विन २१, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

सत्तारुढ गठबन्धनमा मन्त्रालय भागबण्डा मिलेको छ। आज बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा मन्त्रालयको भागबण्डा मिलेको हो। बैठकमा जुटेको सैद्धान्तिक सहमतिअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन्। प्रधानमन्त... थप हेर्नुहोस्

News-Image

यी हुन् एकीकृत समाजवादीले पाउने ४ मन्त्रालय

  • २०७८ आश्विन २१, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित ४ मन्त्रालय पाउने भएको छ । विहीबार बसेको स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले गठबन्धन सरकारमा आफूहरुले स्वास्थ्यसहित चारवटा मा... थप हेर्नुहोस्

News-Image

एकीकृत समाजवादीको स्थायी कमिटीले टुंगो लगायो चुनाव चिह्न

  • २०७८ आश्विन २१, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एकीकृत समाजवादीले पार्टीको चुनाव चिह्न कलम राख्ने भएको छ । पार्टीको आज बसेको स्थायी कमिटीको बैठकले पार्टीको चुनाव चिह्न कलम राख्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यसका लागि कानुनी प्रक्रिया छिट्टै टुंग्याउने उ... थप हेर्नुहोस्

News-Image

नेपाली कांग्रेसले यसवर्ष चियापान कार्यक्रमको आयोजना नगर्ने

  • २०७८ आश्विन २१, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक आयोजना नगर्ने भएको छ। कोरोनाको महामारीको कारणले यसवर्ष कांग्रेसले चियापान कार्यक्रम नगर्ने भएको हो। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेल विज्ञप्ति जारी गर... थप हेर्नुहोस्

News-Image

दुई प्रदेशमा मुख्यमन्त्री पाउने भएपछि चार मन्त्रालयमै चित्त बुझायो एकीकृत समाजवादीले

  • २०७८ आश्विन २१, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एकीकृत समाजवादीको विहीबार बसेको स्थायी कमिटी बैठकमा मन्त्रालय बाँडफाँडको विषयमा असन्तुष्टि व्यक्त गरेको थियो । मन्त्रालयको संख्या केही थप्नुपर्ने माग एकीकृत समाजवादीको थियो । तर बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एकीकृत समाजवादीलाई बागमती र प्र... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ आश्विन २१, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ । आज (बिहीबार) प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन शीर्ष नेताहरुको छलफलमा शुक्रबार मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो । आजै मन्त्रिपरिषदलाई पूर्णता दिनेगरी तयारी गरेपनि ... थप हेर्नुहोस्

News-Image

नेकपा (एकीकृत समाजवादी) मा मन्त्री छान्ने जिम्मा माधव नेपाललाई

  • २०७८ आश्विन २१, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकले मन्त्री छान्ने जिम्मा अध्यक्ष माधव नेपाललाई दिएको छ । आज (बिहीबार) बसेको बैठकले सरकरमा सहभागी हुने मन्त्रीहरुको नाम टुंग्याउने जिम्मा नेपाललाई दिएको हो । नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा बसेको बैठकल... थप हेर्नुहोस्

News-Image

एमाले नेता भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश

  • २०७८ आश्विन २१, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्। दल विभाजनको समयमा एमालेमै बसेका उनी आज (बिहीबार)एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । जोशीलाई समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश ग... थप हेर्नुहोस्

News-Image

डा. महतको नेतृत्वमा कांग्रेसको टोली भारत प्रस्थान

  • २०७८ आश्विन २१, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोली आज(बिहीबार) भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ । भारतीय जनता पार्टीको निमन्त्रणामा डा. महत नेतृत्वको टोली आज त्यसतर्फ लागेको हो । सो टोलीमा नेपाली कांग्र... थप हेर्नुहोस्

News-Image

मन्त्रीको नाम टुंग्याउन एकीकृत समाजवादीको बैठक बस्दै

  • २०७८ आश्विन २१, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बस्दैछ । आज (बिहीबार) बस्न लागेको बैठकले सरकरमा सहभागी हुने मन्त्रीहरुको नाम टुंग्याउने विषयमा छलफल हुनेछ । बिहान १० बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने बैठकले निश्चित मापदण्डका आधारमा मन्त्री ... थप हेर्नुहोस्