मुख्य समाचार

News-Image

एमाले संसदीय दलको बैठक बस्दै, संसद् अवरुद्ध गर्ने रणनीति बन्दै

  • २०७८ भाद्र २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेले आफ्नो संसदीय दलको बैठक बोलाएको छ। आजदेखि सुरु हुने संसद बैठकमा दलको रणनीति तय गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। बिहान ९ बजे संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको उनले बताए। संसदमा कसर... थप हेर्नुहोस्

News-Image

संघीय संसद्को अधिवेशन आजदेखि सुरु हुँदै, यस्तो छ कार्यसूची

  • २०७८ भाद्र २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

संघीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि सुरु हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा बुधबार अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी छन्। यसपटक संघीय संसद्‍मा मा नेकपा एमाले विभाजित भइ बनेको नेकपा (एकीकृत ... थप हेर्नुहोस्

News-Image

ओलीबाट पनि एमसीसीमा निहुँ खोज्ने काम भयो : प्रधानमन्त्री देउवा

  • २०७८ भाद्र २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कानुनी प्रक्रिया पूरा गरेर आएकाले यसलाई राजनीतीकरण नगर्न आग्रह गरेका छन्। संघीय संसद्को अधिवेशन सुरु हुन एक दिनअघि मंगलबार संसद् भवन नयाँबानेश्... थप हेर्नुहोस्

News-Image

माधव नेपालले बोलाए एकीकृत समाजवादीको संसदीय दलको बैठक

  • २०७८ भाद्र २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक भोलि भदौ २३ गते बुधवार दिउँसो २ बजे नयाँबानेश्वरस्थित संसद् भवनको शंकर हलमा बस्ने भएको छ । बुधवारदेखि शुरू हुने दुवै संसद्को बैठकमा पार्टीले संसद् सञ्चालनसम्बन्धी रणनीति बनाउन बैठक बस्न लागेको नेता जीवनराम श्र... थप हेर्नुहोस्

News-Image

एमसीसीमा सघाउन महन्थ ठाकुरलाई देउवाको आग्रह, दिए यस्तो जवाफ

  • २०७८ भाद्र २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरलाई फोन गरेर अमेरिकी सहयोगको एमसीसी परियोजना सम्झौता पारित गर्न सघाउन आग्रह गरेका छन् । भोलि बुधवारदेखि शुरू हुने संसद अधिवेशनमा सम्झौता टेबुल गर्ने तया... थप हेर्नुहोस्

News-Image

‘एमसीसी अनुदान हो, अनुदानमा शर्त हुन्छ, अनावश्यक राजनीति नगरौ’

  • २०७८ भाद्र २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का नाममा अनावश्यक राजनीति भएको बताएका छन्। मंगलबारको कांग्रेस संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी विकासका लागि दिइएको अनुदान भएकाले ... थप हेर्नुहोस्

News-Image

माधव नेपालले नयाँ पार्टी दर्ता गरेर एमालेलाई कुनै नोक्सान भएको छैन: सुरेन्द्र पाण्डे

  • २०७८ भाद्र २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले माधव नेपाल समूहको फुटका कारण एमालेलाई ५ देखि १० प्रतिशतसम्म क्षति पुग्ने आँकलन गरेका छन् । पोखरामा मंगलबार आयोजित एमालेको भेलालाई सम्बोधन गर्दै पाण्डेले औसत ५ प्रतिशत नोक्सान हुने बताए । पाण्डेले भने, ‘देशैभरिका ... थप हेर्नुहोस्

News-Image

एमाले छोड्ने तयारीमा रहेका प्रभु साहले नयाँ पार्टी गठन गर्ने

  • २०७८ भाद्र २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साह नयाँ दल दर्ताको तयारीमा जुटेका छन् । राजनीतिक वृतमा कुनै न कुनै रुपमा चर्चामा रहने साहले नयाँ दल दर्ताका लागि गृहकार्य थालेको स्रोतको दाबी छ । तत्कालीन नेकपा (माओवादी केन्द्र)का नेता साह नेकपा एमाले र ... थप हेर्नुहोस्

News-Image

माधव नेपाललाई सुरेन्द्र पाण्डेको यस्तो आग्रह

  • २०७८ भाद्र २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले माधव नेपाललाई एमालेमा फर्किन आग्रह गरेका छन् । आज (मंगलबार) पोखरा कास्कीमा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पाण्डेले माधव नेपाल समूह एमालेमा फर्किए क्षमादान दिने बताएका हुन् । पाण्डेल... थप हेर्नुहोस्

News-Image

कांग्रेसको नारा : ‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण सफल बनाऔँ १४औँ महाधिवेशन’

  • २०७८ भाद्र २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले पार्टीको आसन्न १४औँ महाधिवेशन प्रचारात्मक नारा तय गरेको छ । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको बैठकले महाधिवेशनका लागि ‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण सफल बनाऔँ १४औँ महाधिवेशन’ भन्ने नारा तय गरेको हो । विभागका प्रमुख ए... थप हेर्नुहोस्