
प्रदेशका १ का १० सांसद नेकपा एमाले परित्याग गर्दै माधव कुमार नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएका छन् । आज (बुधबार ) १० जना सांसदहरुले प्रदेश १ को निर्वाचन आयोगको कार्यालयमा गएर एकीकृत समाजवादी पार्टीमा गएको भन्दै सनाखत गरेका थिए । ... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आज(बुधबार) सर्वोच्च अदालत जाँदैछ । एमाले निर्वाचन आयोगविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च जान लागेको हो । गत भदौ १० गतेको बसेको एमालेको केन्द्रीय कमिटी बैठकले निर्वाचन आयोगविरुद्ध अदालत जाने निर्णय गरेको थियो । कारव... थप हेर्नुहोस्
सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा 'हेर्न नमिल्ने' मा राखिएको छ । सापकोटाविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इ... थप हेर्नुहोस्
बागमती प्रदेशका १२ सांसद नेकपा एमाले परित्याग गर्दै माधव कुमार नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएपछि नेपालको पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पद अल्पमतमा परेको छ। बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले बहुम... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले आज(बुधबार) मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो । बैठकले समसामयिक विषयका साथै प्रदेश १ र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख फेरबदल गर्ने बिषयमा निर्णय... थप हेर्नुहोस्
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । बुधबार बिहान प्रचण्ड खनाल निवास डल्लु पुगेका थिए । सोमबार भारतको नयाँ दिल्लीबाट काठमाडौं फर्किएका खनालको स्वास्थ्य अवस्था बुझ्न र समसा... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बस्दै छ । क्रियाशील सदस्यता तथा आसन्न महाधिवेशनबारे छलफल गर्न बोलाइएको बैठक पौडेलनिवास बोहोराटारमा बस्न लागेको हो। बिहान १० बजेका लागि बोलाइएको बैठकमा महाधिवेशनका विषयमा छलफल हुनेछ। पौडेल प... थप हेर्नुहोस्
बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण खनालले पदबाट दिएका छन्। एमाले परित्याग गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका खनालले आज पदबाट राजीनामा दिएका हुन्। एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएक... थप हेर्नुहोस्
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले विना मगरलाई मन्त्री बनाउन नपाइने तर्कको प्रतिवाद गर्दै प्रचण्डलाई समर्थन गरेका छन् । प्रचण्डले सुदूरपश्चिमबाट बुहारी विना मगरलाई मन्त्री बनाउन लागेको चर्चा चलिरहेका बेला उनले माधव नेपाल र नाराय... थप हेर्नुहोस्
सभामुख अग्नीप्रसाद सापकोटाविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ। सापकोटामाथी काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोप लागेको थियो। उनिविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचराधिन छ। सापकोटाविरुद्ध लामाकी पत्नी पूर्णिमाया लामासहित मानवअध... थप हेर्नुहोस्
