मुख्य समाचार

News-Image

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने, संसद् अवरोध कायमै राख्ने

  • २०७८ आश्विन १४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने भएको छ। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अध्यक्ष केपी शर्मा ओली र एमालेका कुनै पनि प्रतिनिधि बैठकमा नजाने बताए । संसदमा जारी अवरोध हटाउने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्र... थप हेर्नुहोस्

News-Image

एमालेमा मध्यमार्गी ‘१० भाइ’को संगठित गुट विघटन

  • २०७८ आश्विन १४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

आन्तरिक विवाद समाधान गर्न १० बुँदे सहमति गरी विधान महाधिवेशनमा होमिन लागेको नेकपा एमालेभित्रको संगठित गुट विघटन भएको छ। नवौं महाधिवेशनमा नेतृत्व चयनका क्रममा फरकफरक प्यानलबाट निर्वाचनमा भाग लिएका नेताहरू अहिले छिन्नभिन्न भएपछि एमालेभित्रको संगठित गुट... थप हेर्नुहोस्

News-Image

संसद् बैठक लगत्तै देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

  • २०७८ आश्विन १४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

आज मन्त्रिपरिषद् बैठक बस्दैछ । अपरान्ह ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सिहदरबारमा बैठक बस्न लागेको हो । सर्वदलीय बैठक पछि बस्न लागेको मन्त्रिपरिषद् बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सर्वदलीय बैठकमा संसद् सुचारु गर्नेबारे सहमति नजु... थप हेर्नुहोस्

News-Image

अस्पताल भर्ना भए माधव नेपाल, के भएको छ उनलाई ?

  • २०७८ आश्विन १४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्। ज्वरो र खोकीको समस्याका कारण उनी बुधबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको नेता नेपालको निजी सचिवालयले जनाएको छ। ​ उनको स्वास्थ्य स्थि... थप हेर्नुहोस्

News-Image

संसद् बैठक आज बस्दै, यस्तो छ कार्यसूची

  • २०७८ आश्विन १४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

संघीय संसदको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । एमालेले भने प्रतिनिधि सभाको बैठकमा नाराबाजी गर्दै आएको छ । सभामुख अग्निप्रसाद सापकोटाले भने एमाले सांसदको नाराबाजीबीच संसदको नियमित कामकारबाही अगाडि बढाउँदै आएका छन् ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवाको आह्वानमा सर्वदलीय बैठक बस्दै, नआए संसद् अधिवेशन अन्त्य गरिने !

  • २०७८ आश्विन १४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाएका छन्। उनले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजे सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताको बैठक बोलाएको प्रधानमन... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ आश्विन १३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)ले एकै व्यक्ति दुईवटा कमिटीमा बस्न नपाउने निर्णय गरेको छ। बुधबार बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको नेता देव गुरुङले बताए। केन्द्रीय कमिटीका सदस्यहरू प्रदेश कमिटीमा र प्रदेश सदस्य पालिकास्तरीय कमिटीमा बस्न नपाउने निर्ण... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति भण्डारीद्वारा दुई विधेयक प्रमाणीकरण

  • २०७८ आश्विन १३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट पारित भएका दुई विधेयक प्रमाणीकरण गरेकी छिन् । बुधबार राष्ट्रपतिले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण गरेकी हुन् । संसदको दुबै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेश हुन आएका दुबै विधेय... थप हेर्नुहोस्

News-Image

वामदेव गौतमविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ मा

  • २०७८ आश्विन १३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले राष्ट्रियसभा सदस्य वामदेव गौतमको मनोनयनविरुद्धको मुद्दा 'हेर्न नभ्याइने' मा राखेको छ । आज (बुधबार) बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधा... थप हेर्नुहोस्

News-Image

अख्तियारद्वारा प्रदेश–२ को मुख्यमन्त्रीको कार्यालयमा छापा

  • २०७८ आश्विन १३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश–२ का मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको छ । आज (बुधबार) बर्दिबासस्थित अख्तियार कार्यालयबाट गएको टोलीले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको हो । आयोगले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर साइकल खरिद स... थप हेर्नुहोस्