मुख्य समाचार

News-Image

एकीकृत समाजवादीका यी तीन नेतालाई मन्त्री छान्ने जिम्मा

  • २०७८ आश्विन १३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल अस्वस्थ भएपछि मन्त्रिमण्डल विस्तारमा ढिलो हुने देखिएको छ । अध्यक्ष नेपाललाई रुघा, खोकी र ज्वरो आएको एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपनि उन... थप हेर्नुहोस्

News-Image

सभामुख सापकोटाविरुद्धको हत्या आरोपको मुद्दा ‘हेर्न नमिल्ने’ मा

  • २०७८ आश्विन १३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा राखिएको छ । ​सापकोटाविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको सं... थप हेर्नुहोस्

News-Image

यी पाँच जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी

  • २०७८ आश्विन १३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसले १४औँ महाधिवेशनका लागि थप तीन जिल्लाका क्रियाशील सदस्यताको अन्तिम नामावली सूची सार्वजनिक गरेसँगै अब पाँच जिल्लाको मात्रै क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ । पार्टीले मङ्गलवार धनुषा, सर्लाही र कैलालीको क्रियाशील सदस्यताको अन्तिम... थप हेर्नुहोस्

News-Image

सभामुख सापकोटाविरुद्धको मुद्दाको आज सुनुवाइ, के आउला फैसला ?

  • २०७८ आश्विन १३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या मुद्दामा परेको मुद्दाको आज सुनुवाई हुन लागेको हो। संवैधानिक इजलासमा सभामुखविरुद्धको सुनुवाइ पहिलो नम्बरमै पेसीमा राखिएको छ। सभामु... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल

  • २०७८ आश्विन १३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

मनित्रपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्। बुधबार विहान प्रचण्ड प्रधानमन्त्री देउवासँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बालुवा... थप हेर्नुहोस्

News-Image

संसद विघटन गर्ने हो भने देउवालाई साथ दिन्छुः ओली

  • २०७८ आश्विन १३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभालाई विघटन गरेर चुनाव घोषणा गर्नुपर्ने बताएका छन् । उनले संसद प्रभावकारी हुन नसकेको भन्दै ताजा जनादेशमा जान प्रस्ताव गरेका छन् । साथै ओलीले संसद्मा एमालेको अवरोध कायमै रहने बताएका छन् । आफू प्रधान... थप हेर्नुहोस्

News-Image

माधव नेपाल अस्वस्थ, के भएको छ उनलाई ?

  • २०७८ आश्विन १३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अस्वस्थ भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि नियमित भेटघाटका कार्यक्रम बन्द गरिएको एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए। नेपाल दम्पतीलाई रुघा खोकी लगायतको समस्या देखिएको उनले जा... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री देउवा, कुन दलबाट को-को बन्दैछन् मन्त्री ?

  • २०७८ आश्विन १३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् । सत्ता गठबन्धनमा रहेका दलहरूमध्ये केहीले मन्त्रीको नाम टुंगो लगाइसकेका छन् भने केहीले आज टुंगो लगाउने भएका छन् । प्रधानमन्त्री देउवाले आज ... थप हेर्नुहोस्

News-Image

उपचारको लागि वर्षमान थाइल्याण्ड प्रस्थान, के भएको छ उनलाई ?

  • २०७८ आश्विन १३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् । जण्डिसको वंशानुगत समस्या भएका नेता पुन हिमालय एयरलाइन्सको चार्टड विमानमार्फत थाइल्याण्ड प्रस्थान गरेका हुन । उनको बैंककको समितिभेज अस्पतालमा उपचार ... थप हेर्नुहोस्

News-Image

अमेरिका पुगेर परराष्ट्रमन्त्रीले एमसीसीबारे दिए यस्तो प्रतिक्रिया

  • २०७८ आश्विन १३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री नारायण खड्काले दलीय सहमतिको आधारमा एमसीसी पारित गरिनुपर्ने बताएका छन् । न्यूयोर्कमा नेपाली समुदायसँगको अन्तक्र्रिया कार्यक्रममा खड्काले भने, 'सबै दल बसेर छलफल गरौँ, हामीलाई चाहिने हो भने पारित गरौँ नभए नगरौँ ।' एमसीसीबारे कतिपय भ्... थप हेर्नुहोस्