मुख्य समाचार

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ आश्विन ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले विभिन्न तीन विधेयक व्यवस्थापिका संसदमा पेस गर्न स्वीकृती दिने निर्णय गरेको छ। आज बेलुकी सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ... थप हेर्नुहोस्

News-Image

एमाले स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ आश्विन ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश कमिटीमा देखिएको विवाद समाधान गर्ने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। १० बुँदे सहमति कार्यान्यनका विषयमा छलफल गर्न आज बसेको स्थायी कमिटीको बैठकले विवाद मिलाउने जिम्मा ओलीलाई दिएको हो। ए... थप हेर्नुहोस्

News-Image

आफ्ना सांसद्लाई कारबाही गर्दा तुरुन्त सदर हुने र अर्काेले गर्दा नहुने : महेश बस्नेत

  • २०७८ आश्विन ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)का सांसद महेश बस्नेतले सार्वभौम संसद्ले प्रतिपक्षको आवाज सुन्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सहभागी हुने क्रममा पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै बस्नेतले भने 'एउटै दल सधैँ प्रतिपक्षमा हुन्नन्, अहिले सत्तामा भएका दल... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक स्थगित

  • २०७८ आश्विन ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक आगामी असोज १४ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको हो । आज (सोमबार) बसेको बैठकमा विनियोजन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको... थप हेर्नुहोस्

News-Image

माधव नेपाल र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७८ आश्विन ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र बीच भेटवार्ता भएको छ । आज (सोमबार) माधव नेपालको निवास कोटेश्वरमा भेटवार्ता भएको हो । भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद् विस्तारको विषय... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक सुरु, एमालेको अवरोध कायमै (लाइभ)

  • २०७८ आश्विन ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ वानेश्वरमा बसेको बैठक दिउँसो २ बजेदेखि सुरु भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स... थप हेर्नुहोस्

News-Image

एमालेको विरोधकाबीच राष्ट्रियसभामा दुई विधेयक पारित

  • २०७८ आश्विन ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको आजको बैठकले ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुवै विधेयक पारित गरियोस् भनी सदनमा छुट्टाछुट्टै प्रस्ताव पेश गरेका थिए । छलफलमा भाग लिन... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठक बस्दै, के आउँला निर्णय ?

  • २०७८ आश्विन ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज (सोमबार)दिउँसो ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो । बैठकले समसामयिक विषयका साथै अध्यादेश खारेजको निर्णय गर्ने बालुवाटार स्रोतले बताएको छ । त्यस्तै बैठकम... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गर्याे यस्ताे निर्णय

  • २०७८ आश्विन ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठकले मन्त्रिपरिषदलाई पूर्णता दिन पहल गर्ने निर्णय गरेको छ । पेरिसडाँडामा बसेको बैठकमा सरकारको पूर्णताको लागि कानून, अध्यादेश तथा सर्वोच्च अदालतमा रहेको मुद्दाको विषयमा छलफल भएको स्थायी कमिटी सदस्य देव गुरुङल... थप हेर्नुहोस्

News-Image

सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री देउवा

  • २०७८ आश्विन ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताको समुचित संरक्षण, सम्बद्र्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दाे पर्यटन गन्तव्यका रुपमा विश्वसामु थप स्थापित गर्नु यस क्षेत्रमा लागेका सरोकारवाला सबैको साझा लक्ष्य भएको बताएका छन् । आज सेप्टेम्बर २७ अर्थात... थप हेर्नुहोस्