मुख्य समाचार

News-Image

नेकपा (एकीकृत समाजवादी) को जिल्ला कमिटी घोषणा

  • २०७८ आश्विन १२, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)बाट दल विभाजन गरी माधवकुमार नेपाल नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी)को डोटी जिल्ला कमिटी घोषणा गरिएको छ । एकीकृत समाजवादीले पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीको संयोजकत्वमा सोमबार १०५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो... थप हेर्नुहोस्

News-Image

दलसम्बन्धी अध्यादेश खारेज भएपछि कमल थापाले दिए यस्तो प्रतिक्रिया

  • २०७८ आश्विन १२, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष कमल थापाले विकसित पछिल्ला घटनाक्रम र सरकारको कदमलाई ‘भ्रष्टरनिर्लज्ज राजनीतिको नमुना’को संज्ञा दिएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरिएसँगै उनले यस्तो टिप्पणी... थप हेर्नुहोस्

News-Image

मन्त्रीको नाम अनुमोदन गराउन प्रचण्डले बोलाए माओवादी केन्द्रको स्थायी कमिटी बैठक

  • २०७८ आश्विन १२, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकल दाहाल प्रचण्डले मन्त्रीको नाम अनुमोदन गराउन स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक मंगलबार दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने जनाइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषद् विस्तार गर... थप हेर्नुहोस्

News-Image

सम्पादकहरूलाई किन बानेश्वर बोलाए एमाले अध्यक्ष ओलीले ?

  • २०७८ आश्विन १२, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सम्पादकसँग छलफल गर्दै छन्। अध्यक्ष ओलीले आज अपरान्ह सवा चार बजे अल्फा हाउसमा सम्पादकहरूसँग छलफल गर्न लागेको राष्ट्रिय सभा सदस्य तथा एमाले नेता खिमलाल भट्टराईले जानकारी दिए। ओलीले सरकारका पछिल्ला कदम र मिडि... थप हेर्नुहोस्

News-Image

मन्त्रालय भागबन्डा सहमति, काँग्रेसलाई ७, अन्य दलबाट समान ६-६ जना मन्त्री बन्ने

  • २०७८ आश्विन १२, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै सत्ता गठबन्धन आबद्ध दल मन्त्रिपरिषद् विस्तारमा जुटेका छन् । अध्यादेश फिर्ता भएसँगै दलहरूबीच मन्त्रालय भागबन्डाबारे सहमति भएको हो । सहमतिअनुसार गठबन्धन आबद्ध नेपाली कांग्रेसले सात मन्त्रालय लि... थप हेर्नुहोस्

News-Image

संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै के भने परराष्ट्रमन्त्री खड्काले ?

  • २०७८ आश्विन १२, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले विश्वव्यापी मानव समुदायका लागि चुनौति बनेको कोभिड– १९ महामारीवाट जनतालाई सुरक्षित बनाउनु नेपालको पहिलो प्राथमिकता रहेको बताएका छन्। संयुक्त राष्ट्र संघको ७६ औ महासभालाई न्युयोर्कमा नेपालको तर्फवाट आज विहान संबोध... थप हेर्नुहोस्

News-Image

एकीकृत समाजवादी विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने, को-को बन्दैछन् मन्त्री ?

  • २०७८ आश्विन १२, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीबाट राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेसँगै प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिद्लाई पूर्णता दिने तयारीमा जुटेका छन् । गठबन्धनमा सहभागी दलहरु सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउन व्यस्थ छ । यसैक्रममा नेकपा (एकीक... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिद्वारा दल विभाजनसम्बन्धी अध्यादेश खारेज, मन्त्रिमण्डललाई पूर्णता दिने सत्ता गठबन्धनको तयारी

  • २०७८ आश्विन १२, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले दल विभाजनलाई सहज हुने गरी ल्याएको अध्यादेश खारेज भएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार खारेज गरेकी हुन् । सोमबार साँझ बसेको मन्त्रिपरिष... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषदद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ताका लागि सिफारिस

  • २०७८ आश्विन ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरी राष्ट्रपतिलाई सिफारिस गरेको एक मन्त्रीले नवकान्तिपुरलाई जानकारी दिए । सरकारल... थप हेर्नुहोस्

News-Image

केपी ओलीले भीम रावललाई दिए यस्तो जिम्मेवारी

  • २०७८ आश्विन ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

एमालेका मध्यमार्गी नेताहरु रुष्ट भएपछि १० बुँदे सहमति कार्यन्वयनमा अध्यक्ष केपी ओली लतिलो हुने भएका छन् । आजको एमाले स्थायी कमिटी बैठक यसै विषयमा केन्द्रित रहेको थियो । बैठकले १० बुँदे सहमति कार्यान्वयनका लागि बनेको कार्यदलको संयोजक भीम रावललाई तोके... थप हेर्नुहोस्