मुख्य समाचार

News-Image

पछिल्लो २४ घण्टामा आठ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि, १९६ को मृत्यु

  • २०७८ जेष्ठ ४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा नेपालमा थप ८२०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १९६ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर ९ हजार २४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो भने २१४ जनाक... थप हेर्नुहोस्

News-Image

कांग्रेसले बोलायो संसदीय दलको बैठक

  • २०७८ जेष्ठ ४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । बैठक बुधबार दिउँसो साढे २ बजे संसद भवनको ल्होत्से हलमा बोलाइएको नेपाली कांग्रेसले जनाएको छ । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले समसामयिक विषयमा छलफल गर्न बैठक बोला... थप हेर्नुहोस्

News-Image

जसपा विवादलाई लिएर बाबुराम, उपेन्द्र र महन्थबीच भयो यस्तो सहमति

  • २०७८ जेष्ठ ४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा) भित्रको राजनीतिले नयाँ मोड लिएको छ। अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादद, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच एकताको विन्दु खोज्नेतर्फ छलफल सकारात्मक दिशामा अघि बढेको छ। तीन नेताको प... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीको शपथग्रहणविरुद्धको रिटको सुनुवाइ प्रधानन्यायाधीशको बेञ्चमा

  • २०७८ जेष्ठ ४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार लिएको पद तथा गोपनियताको शपथविरुद्ध परेका चारवटा रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र राणाको बेञ्चमा हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट लिइएको शपथमा शब्द छुटाएको भन्दै उक्त शपथ बदरको माग गर्दै सोम... थप हेर्नुहोस्

News-Image

बैठक बोलाउने विषयमा एमाले कार्यदलबीच विवाद, काम नै नगरी भंग हुने अवस्थामा

  • २०७८ जेष्ठ ४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेको विवाद सुल्झाउन गठित कार्यदलको पहिलो बैठक नै अनिश्चित बनेको छ । गत आइतबार नेकपा एमालेको विवाद समाधान गर्न गठन भएको कार्यदलको सोमबार बस्ने भनिएको पहिलो बैठक मंगलबार पनि बस्ने नबस्ने टुंगो नलागेको कार्यदल सदस्य सुरेन्द्र पाण्डेले जानकारी द... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीले अर्काे साता विश्वासको मत लिने

  • २०७८ जेष्ठ ४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले जतिसक्दो चाडो संसदबाट विश्वासको मत लिने तयारी गरेका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफूले चाँडै संसदबाट विश्वासको मत लिन लागेको जानकारी गराएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। उनका अनुसार मिति टुंगो न... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीले सपथग्रहणमा बोलेको शब्दावलीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

  • २०७८ जेष्ठ ४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार लिएको पद तथा गोपनियताको शपथविरुद्ध सर्वोच्च अदालतमा परेका चारवटा रिटको सुनुवाइ आज हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट लिइएको शपथमा शब्द छुटाएको भन्दै उक्त शपथ बदरको माग गर्दै सोमबारसम्म सर्वोच्चमा चारवटा ... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिद् बैठक सकियो, के भयो निर्णय ?

  • २०७८ जेष्ठ ३, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

वर्तमान सरकार गठनपछि आज पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको बैठकमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणको समीक्षा, उपचार र सेवाका लागि अत्यावश्यक भौतिक र कानूनी पक्षहरुबारे छलफल गरेको छ । बेठकले बजेट अधिवेशन... थप हेर्नुहोस्

News-Image

उपेन्द्र यादव पक्षले कारवाही गरेका ४ सांसद पुनर्बहाली भएपछि मुख्यमन्त्री पोखरेललाई राहत

  • २०७८ जेष्ठ ३, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतको अन्तरकालीन आदेशले लुम्बिनी प्रदेशका चार मन्त्रीसँगै मुख्यमन्त्री शंकर पोखरेललाई पनि राहत दिएको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जनता समाजवादी पार्टी (जसपा) का चार प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्... थप हेर्नुहोस्

News-Image

लुम्बिनीमा जसपाका ४ सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

  • २०७८ जेष्ठ ३, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका ४ सांसदलाई पदमुक्त गर्ने लुम्बिनी प्रदेशसभाका सभामुखको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर या... थप हेर्नुहोस्