मुख्य समाचार

News-Image

प्रधानमन्त्री ओलीको शपथ ग्रहणलाई लिएर बाबुराम भट्टराईले दिए यस्तो प्रतिक्रिया

  • २०७८ जेष्ठ १, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

पूर्व प्रधानमन्त्रीसमेत रहेका राजपाका नेता डा बाबुराम भट्टराईले शपथग्रहणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पदअनुकूलको आचारण नदेखाएको आरोप लगाएका छन्। नेता भट्टराईले सामाजिक सञ्जालमार्फत ओली ‘छिद्रान्वेषी’ बनेको भन्दै आलोचना गरेका हुन्। शुक्रबार... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीको सपथमा ‘ईश्वर’ र ‘प्रतिज्ञा’ आउट, पुनः सपथकाे चर्चा

  • २०७८ जेष्ठ १, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तेस्रोपटक प्रधानमन्त्री पदको सपथ ग्रहण गरेका छन्। २०७४ फागुन ३ गते दोस्रो पटक दुईतिहाइ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका ओली पाँच वर्षे कार्यकाल पूरा नहुँदै गत वैशाख २७ गते विश्वासको मत प्राप्त गर्न नसकेपछि ... थप हेर्नुहोस्

News-Image

ओली र नेपाल समूहबीच भयो थप सहमति

  • २०७८ जेष्ठ १, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओली र एमाले वरिष्ठ नेता माधव नेपाल समूहबीच नेकपा एमालेलाई माओवादीसँग एकताअघि ०७५ जेठ २ कै अवस्था वरपर पुर्याउने सहमति भएको छ । शुक्रबार राति सिंहदरबारमा भएको वार्तामा यस्तो सहमति भएको हो । साथै वार्तामा माओवादी छाडेर आएका २३ नेत... थप हेर्नुहोस्

News-Image

जसपाको संसदीय दलको नेतामा महतो चयन

  • २०७८ बैशाख ३१, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार बसेको बैठकले महतोलाई दल नेता चयन गरेको एक सांसदले जानकारी दिए । बैठकलगत्तै सांसदहरुलाई लिएर अध्यक्ष महन्थ ठाकुर र नेता महतो भक्तपुरस्थित एक रिस... थप हेर्नुहोस्

News-Image

फेरि छलफलमा जुटे प्रधानमन्त्री ओली र नेता नेपाल, कार्यदललाई अन्तिम रूप दिने तयारी

  • २०७८ बैशाख ३१, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा छलफल सुरु भएको छ । वार्ताका लागि नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकण विष्ट र रघुजी पन्त सिंहदरबार पुगेका छन् । अध्यक्ष ओलीका तर्फबाट विष्ण... थप हेर्नुहोस्

News-Image

एमालेमा नयाँ सहमति भएपछि के भने वामदेवले ?

  • २०७८ बैशाख ३१, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको सहमतिलाई प्रारम्भिक संवादको संज्ञा दिएका छन्। उनले दुई नेताबीचको यो संवादको प्रक्रिया एमालेका निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस... थप हेर्नुहोस्

News-Image

नेपाल समूहबाट को–को बन्दैछन् मन्त्री ?

  • २०७८ बैशाख ३१, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा ३ अनुसार पुनः प्रधानमन्त्रीमा नियुक्त भएका छन् । २७ वैशाखमा विश्वासको मत नपाएपछि ओली नेतृत्वको मन्त्रिपरिषद् कामचलाउ बनेको थियो । तर विपक्षीले पनि बहुमत जुटाउन नसकेपछि ठूलो दलक... थप हेर्नुहोस्

News-Image

ओलीलाई प्रचण्डको फोन : यो के तमासा गर्नुभएको ?

  • २०७८ बैशाख ३१, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

माधव नेपाललगायत चार नेतालाई निलम्बन फुकुवाको निर्णय गरेपछि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई फोन गरेर यो के तमासा गर्नुभएको ? भनेका थिए। उनले तपाईंले त निलम्बन फुकुवा गर्नुभएछ, कारबाही फुकुवा गर्नुभएछ, तपाईं कारबाही फुकुवा गर्ने खालको म... थप हेर्नुहोस्

News-Image

ओलीसँग सहमतिप्रति भुसाल र झाँक्री असन्तुष्ट, दिए यस्तो चेतावनी

  • २०७८ बैशाख ३१, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता घनश्याम भुसालले क्रान्ति जारी नै रहेको बताएका छन्। आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली नै पुनः प्रधानमन्त्री बनिरहँदा पूर्वमन्त्रीसमेत रहेका भुसालले इतिहास उद्धृत गर्दै क्रान्ति सफल वा असफल नभई यो जारी हुने प्रक्रिया भएको प्रतिक्... थप हेर्नुहोस्

News-Image

सबै मन्त्री पदमुक्त, आजै मन्त्रिपरिषद विस्तार हुने

  • २०७८ बैशाख ३१, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

संघीय सरकारका सबै मन्त्री पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति केपी शर्मा ओलीलाई संविधानको धारा ७६ को उपधारा (३) अन्तर्गत प्रधानमन्त्री नियुक्त गरेसँगै काम चलाउ सरकारका सबै मन्त्री पदमुक्त भएका हुन् । ओली तीन दिनअघि प्रत... थप हेर्नुहोस्