
नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि जसपासँगै नेकपा एमालेको असन्तुष्ट पक्षको सहयोग खोज्ने भएको छ । कांग्रेस पदाधिकारीहरुको मंगलबार बसेको बैठकले राष्ट्रपतिले दिएको समयसीमाभित्र दुई वा दुईभन्दा बढी दलको सरकार गठनको प्रयास गर्ने निर्णय गरेको छ । त्यस... थप हेर्नुहोस्
देशभर कोरोनाले एकैदिन २ सय २५ जनाको मृत्यु भएको छ । यो अहिलेसम्मकै धेरै संख्या हो । यसअघि हिजो १ सय ३९ र अस्ति ८८ जनाको मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाले मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ । गत २४ घण्टामा ९... थप हेर्नुहोस्
नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बस्न लागेको स्थायी समिति सदस्य युवराज ज्ञवालीले जानकारी दिए । ‘भौतिक रुपमा बस्न समस्या भएकाले भर्चुअल गर्ने कि क... थप हेर्नुहोस्
पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले वैकल्पिक शक्ति हुनुको नाताले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउने बताएका छन् । उनले बल दलहरूको कोर्टमा आएको छ बताउँदै अहिले सरकारको मात्र नभई मुख्य प्... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी बैठक बोलाएका छन्। देउवा निवास बुढानिलकण्ठमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) ... थप हेर्नुहोस्
प्रधानमन्त्री ओली सरकार अल्पमतमा परेपछि विपक्षी दलहरु नयाँ सरकार गठनमा लागेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका सम्बन्धमा दलहरुसँग संवाद गर्न आफ्नै निवासमा दलका नेताहरुलाई छलफलका लागि बोलाएका छन्। द... थप हेर्नुहोस्
गण्डकी प्रदेशमा बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज सकिँदैछ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बैशाख २६ गते मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले नेपालको संविधानको धारा १६८ क... थप हेर्नुहोस्
आजमात्रै संसदबाट विश्वासको मत गुमाएर कामचलाउ भैसकेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै नयाँ प्रधानमन्त्री बनाउनुपर्ने वाध्यता रहेको दाबी ओली समुहले गर्न थालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न आह्वान गरिसकेकी छन् । बहु... थप हेर्नुहोस्
कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ। सोमबार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बसे पनि सबै सदस्य उपस्थित हुन नसकेपछि निर्णय हुन न... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी अर्को सरकार निर्माणमा संलग्न नहुने बताएका छन्। सोमबार संसदमा विश्वासको मतमा पराजित भएपछि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदबाट बर्खास्त भएका छन्। यसैले राष्ट्रपति विद्य... थप हेर्नुहोस्
