मुख्य समाचार

News-Image

ललितानिवास प्रकरण : माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दाको सुनुवाइ आज

  • २०७७ चैत्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

बालुवाटारको ललितानिवास प्रकरणमा पूर्व-प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दाको सर्वोच्च‍ अदालतमा आज पुनः पेशी चढेको छ। अग्राधिकारप्राप्त सो रिटमाथिको सुनुवाइ यसअघि पेशीमा चढेर स्थगित हुँदै आएको थियो। आजको मुद्‍दा न्यायाधी... थप हेर्नुहोस्

News-Image

सिके राउतविरुद्व अदालतद्वारा पक्राउ पुर्जी जारी

  • २०७७ चैत्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला अदालत नवलपरासीले सिके राउतविरुद्व राज्य विरुद्धको संगठित अपराधमा पक्राउ पुर्जी जारी गरेको छ । राउतको घर पत्ता नलागेको भन्दै जिल्ला अदालतले गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरेको हो । राउत विरुद्धको मुद्दामा म्याद तामेली हुन नसकेपछि जिल्... थप हेर्नुहोस्

News-Image

सरकारले चैत २७ मा राष्ट्रपति कार्यालयमा विभूषण प्रदान गर्ने

  • २०७७ चैत्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले २०७६ असोज ३ गते संविधान दिवसको अवसरमा घोषित विभूषण पाउने व्यक्तिलाई यही चैत २७ मा विभूषित गर्ने भएको छ। यसअघि नै विभूषण प्रदान गरिसक्नुपर्ने भए पनि कोरोना महामारीका कारण समयमै विभूषण प्रदान गर्न सकिएको थिएन। गृह मन्त्रालयले सोमबार सूचना जा... थप हेर्नुहोस्

News-Image

मेलम्चीको पानी काठमाडौं आएपछि डा भट्टराईले दिए यस्तो प्रतिक्रिया

  • २०७७ चैत्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले मेलम्ची खानेपानी आयोजनाको काम पूरा भए पनि अझै १७ वटा राष्ट्रिय गौरवका आयोजनाको काम अधुरै रहेको स्मरण गराएका छन् । मेलम्चीको पानी काठमाडौं ल्याउन ५० वर्ष लागेको भनेर जनस्तरबाट नेतृत्वको आलोचना भइरहँदा पूर्व प्र... थप हेर्नुहोस्

News-Image

त्रिदेशीय फुटबलको फाइनल हेर्न आज प्रधानमन्त्री ओली रंगशाला जाने

  • २०७७ चैत्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

त्रिदेशीय फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी ओली आज दशरथ रंगशाला जाने भएका छन् । फाइनलमा आज बंगलादेश र नेपाल भिड्दै छन्। फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए । साँझ... थप हेर्नुहोस्

News-Image

यस्तो रहेछ प्रधानमन्त्रीले संसदलाई विजनेस नदिनुको मुख्य कारण

  • २०७७ चैत्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा कामविहीन भएपछि आइतबार सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । सभामुखकै आग्रहमा प्रधानमन्त्रीसँग भएको भेटको एउटै उद्देश्य हो– संसद्लाई जनमुखी, जीवन्त, प्रभावकारी र गतिशील बनाउन सरकारको सहयोग माग्ने । अघिल... थप हेर्नुहोस्

News-Image

सत्ता टिकिरहनेमा ढुक्क ओली, सकसमा प्रचण्ड

  • २०७७ चैत्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीच त्रिपक्षीय रुपमा सहमति हुन नसक्दा प्रधानमन्त्री केपी ओली आफ्नो सत्ता टिकिरहनेमा ढुक्क देखिएका छन् । सर्वोच्चको फैसलापछि पार्टीभित्र शक्तिशाली देखिएका अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकार टिकाइ राख्नका लागि जस... थप हेर्नुहोस्

News-Image

कर्णालीमा एमालेको सरकार बन्दै, मुख्यमन्त्री शाहीको साथ छाड्दै नेपाल समूह

  • २०७७ चैत्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतको फैसलापछि पनि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई साथ दिँदै आएका नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदले पनि साथ छाड्ने तयारी गरेका छन् । चैत ४ गतेको एमाले संसदीय दललाई नेपाल समुहले ‘गुटको बैठक’ भन्दै मुख्यमन्त्र... थप हेर्नुहोस्

News-Image

बागमतीका मुख्यमन्त्री पौडेलले बोलाए एमाले संसदीय दलको बैठक, अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिने तयारी

  • २०७७ चैत्र १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेशका मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता डोरमणि पौडेलले संसदीय दलको बैठक बोलाएका छन् । चैत १८ गतेका लागि बोलाइएको बैठकबाट आफूविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन एमाले सांसदहरूलाई निर्देशन दिने उनको तयारी छ । बागमती प्रदेशमा एमा... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता, के भयाे कुराकानी ?

  • २०७७ चैत्र १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए । त्यस क्रममा संसदमा विचाराधीन विधेयक अघि बढाउने र संसद सञ्चालनको विषयमा छलफल भएको... थप हेर्नुहोस्