मुख्य समाचार

News-Image

नेकपा एमालेको सचिवालय बैठक आज अपरान्ह ४ बजे बस्दै

  • २०७७ फाल्गुन २५, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतको फैसलापछि साविककै अवस्थामा फर्किएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी संरचना र संगठन कमिटीलाई सकृय पार्ने काम थालेका छन् । यसैक्रममा पार्टीको आन्तरिक व्यवस्थापनबारे छलफल गर्न नेकपा एमाले सचिवालयको अनौपचारिक बैठक बोलाइ... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना

  • २०७७ फाल्गुन २५, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावनानेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले स्थायी समिति बैठक डाकेका छन्‌।​ सर्वोच्च अदालतले सत्तारुढ दल बनाएका पूर्व दुई पार्टी नेकपा (एमाले) र माओ... थप हेर्नुहोस्

News-Image

यस्तो हुन सक्छ अबको सत्ता समीकरण, नयाँ प्रधानमन्त्रीमा कसको सम्भावना ?

  • २०७७ फाल्गुन २५, मंगलवार
  • |  राजु लामिछाने

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता नै बदर गरिदिएपछि नेपालमा राजनीतिक संकट देखिएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनुपर्ने भएको छ । यसअघि प्रधानमन्त्री बन्न सघाएको माओव... थप हेर्नुहोस्

News-Image

माधव समूह फर्कने भएपछि एमाले सचिवालय बैठक स्थगित

  • २०७७ फाल्गुन २५, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ। मंगलबार बिहानका लागि बोलाइएको बैठक तयारी नपुगेकाले स्थगित गरिएको बताइएको छ। महासचिव ईश्वर पोखरेलले माधव नेपाल‚ झलनाथ खनाललगायत नेताहरु एमालेमा फर्किने निर्णय गर्नुअघि नै मंगलबार बिहान ९ बजेका लागि बैठक आह्वान... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद बैठक, एजेण्डा गोप्य !

  • २०७७ फाल्गुन २५, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद बैठक डाकेका छन् । सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसलापछि एमाले र माओवादी केन्द्रको गठबन्धनको रूपमा सरकार रूपान्तरण भएपछि उनले पहिलो पटक बैठक राखेका हुन् । अपराह्न ४ बजे डाकिएको बैठकका एजेण्डाबारे जानकारी ... थप हेर्नुहोस्

News-Image

एमाले र माओवादी केन्द्रलाई निर्वाचन आयोगले पठाउँदैछ यस्तो पत्र

  • २०७७ फाल्गुन २५, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्रलाई आ-आफ्नो नाम तथा चुनाव चिह्न परिवर्तनका लागि सम्पर्कमा आउन आग्रह गर्दै पत्राचार गर्ने तयारी गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने, ‘एमाले र माओवादी केन्द्रलाई सम्भवतः आजै हामी पत्राचार गर्ने ... थप हेर्नुहोस्

News-Image

यी चार मुख्यमन्त्रीको पद धरापमा

  • २०७७ फाल्गुन २५, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि केन्द्रको मात्रै होइन, प्रदेशको सत्ता समीकरणसमेत फेरबदल हुने भएको छ । जसले अविश्वास प्रस्ताव सामना गरिरहेका प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्री झन् बलिया हुनेछन् । तुलनात्मक रुपम... थप हेर्नुहोस्

News-Image

धुम्बाराहीमा एमाले मुख्यालय, माओवादी केन्द्रको पेरिसडाँडा

  • २०७७ फाल्गुन २५, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन्। सर्वोच्च अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्ट... थप हेर्नुहोस्

News-Image

ओलीको पेलानमा निरीह नेपाल

  • २०७७ फाल्गुन २५, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

वाम गठबन्धनदेखि वाम एकतासम्म महत्त्वपूर्ण भूमिका खेलेका माधव नेपाललाई केपी ओलीले त्यतिखेरसम्म भाउ दिएका थिए, जुन दिन वाम एकता भएर ओली सरकार दुई तिहाइ बहुमतको शक्तिशाली सरकार बन्यो । त्यसपछि ओलीले नेपालकै प्रस्तावमा आफू सर्वसम्मत रुपमा पार्टी संसदीय द... थप हेर्नुहोस्

News-Image

एमालेमै रहने भए यी पूर्व माओवादी नेताहरु

  • २०७७ फाल्गुन २५, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

३५ वर्ष लामो राजनीतिक सम्पर्क, सहकार्यलाई एकै पार्टीमा रहेर विकसित बनाउन लागेका पुष्पकल दाहाल र माधव नेपालबीचको सम्बन्धमा अदालतले ‘ब्रेकअप’ लगाएको हो । मन एकातिर हुँदाहुँदै भौतिक रूपमा भने दाहाल–नेपाल अलग–अलग पार्टीमा रहनुपर्ने देखिएको छ। एमालेको नेत... थप हेर्नुहोस्