
नेकपाको एकता भंग भएपछि माओवादी केन्द्रले तत्कालै सरकारबाट समर्थन फिर्ता नलिने संकेत गरेको छ। सरकारलाई दिएको समर्थन फिर्ता नलिंदा कर्त माओवादी पनि एमालेसँगै सरकारमा जान चाहेको हो कि भन्ने आशंका उब्जिएको छ । यता नयाँ सरकार गठनको विषयमा माओवादीले कांग्र... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानाको विकल्प अब नभएको बताएका छन् । बिर्तामोडमा नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभा पुनःस्थापना भए पनि अब संसद् चल्न नसक्ने बताउँदै निर... थप हेर्नुहोस्
पुनःस्थापित प्रतिनिधि सभामा बुधवार दलका नेताहरूले सम्बोधन गर्ने तयारी गरेका छन् । दलीय आधारमा नेताहरूलाई बोल्नका लागि समय दिने तयारी रहेको संसद् सचिवालय स्रोतले बतायो । अधिवेशन आरम्भको अवसरमा दलीय आधारमा बोल्न दिने यसअघिको परम्परा छ । बुधवार एमाले... थप हेर्नुहोस्
सर्वोच्च अदालतले नै नेकपाको एकतालाई बदर गरिदिएपछि अन्तत प्रचण्डसँग भारी मन लगाएर ओली प्रवृतिसँग एमालेमै रहेर अन्तरसंर्घष गर्ने भन्दै मुलघरमा फर्किएका वरिष्ठ नेता माधव नेपालसँग चिनियाँ राजदूत योङ यान्छीले भेट गरेकी छिन् । प्रतिनिधिसभा पूनस्थापना पछ... थप हेर्नुहोस्
आज देखि संसद् बैठकमा नेकपा एमाले र माओवादी केन्द्रका सांसद छुट्टाछुट्टै बस्ने भएका छन्। पुनर्स्थापनायता प्रतिनिधि सभाको दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै छ। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरिदिएपछि ब्युँतिएका एमाले र माओवाद... थप हेर्नुहोस्
सर्वोच्च अदालतको फैसलापछि फेरि संसद्को पहिलो र तेस्रो दलको नेतृत्वमा पुगेका विघटित नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकारका लागि छुट्टाछुट्टै परामर्श तीव्र पारेका छन् । अहिले ओली प्रचण्ड नेतृत्वको माओवादी केन्द्... थप हेर्नुहोस्
भावी सत्ता समीकरणमा एकाएक निर्णायक शक्ति बन्न पुगेको संसद्को चौथो दल जनता समाजवादी पार्टी (जसपा) मा तीव्र अन्तर्विरोध सुरु भएको छ । अदालतले सत्तारूढ दलको एकीकरण प्रक्रिया खारेज गरेर पुरानै पार्टी एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि जसपामा सत्ता गठ... थप हेर्नुहोस्
नेपाल राष्ट्र बैंकले नयाँ डेपुटी गभर्नर पाएको छ । फागुन १८ गते डेपुटी पद रिक्त रहेकोमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बमबहादुर मिश्र र निलम ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकले सिफारिस गरेको सूचीबाट मन्त्रिपरिषदको बैठकले म... थप हेर्नुहोस्
आजको प्रतिनिधिसभा बैठकमा ७ वटा अध्यादेश पेश गरिने भएको छ। यसअघि आइतबारको बैठकमा पनि अध्यादेश पेश हुने तय भएकोमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको थियो। त्यस्तै प्रचण... थप हेर्नुहोस्
२०७१ असारमा सम्पन्न नवौँ महाधिवेशनबाट निर्वाचित नेकपा (एमाले) को केन्द्रीय कमिटी व्युँतिएपछि अहिले केपी र माधवपक्षीय नेताको हिसाब निकाल्न थालिएको छ । साविकको स्थायी कमिटीमा वामदेव गौतम केपीतिर उभिनुभयो भने पनि ११–११ हुन्छ । माधवकुमार नेपाल समूहमा झलन... थप हेर्नुहोस्
