मुख्य समाचार

News-Image

झडपमा घाइते भएका पूर्वमन्त्री झासहित ४ जनालाई काठमाडौं ल्याइयो

  • २०७७ माघ २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

धनुषामा प्रहरीसँगको झडपका क्रममा घाइते भएका पूर्वमन्त्री रामचन्द्र झासहित ४ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । प्रचण्ड नेपाल पक्षको हड्तालका क्रममा प्रहरीसँग भएको झडपमा लाठीचार्जबाट झाको टाउकोमा गम्भीर चोट लागेको छ । यस्तै अन्य घाइते नेक... थप हेर्नुहोस्

News-Image

केपी ओलीको गल्ती सच्याउन अर्को खतरनाक गल्ती नगरौं : कमल थापा

  • २०७७ माघ २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्था नै प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रताको संरक्षक हुनसक्ने टिप्पणी गरेका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जालमा भनेका छन् 'राजा हटाएपछि लोकतन्त्रलाई कसैले चुनौती दिनसक्दैन भन्नेहरू अहिले लोकतन्त्रको हत्या भयो भन्द... थप हेर्नुहोस्

News-Image

‘ज्ञानेन्द्रसँग लडेर आएका हौं, सेनाका गाडी सडकमा गुडाएर नतर्साए हुन्छ’

  • २०७७ माघ २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन अनन्तले लडेर आएका आफूहरु सेना र प्रहरीका बन्दुकसँग नडराउने चेतावनी दिएका छन्। संवैधानिक परिषदमा गरिएको नियुक्तिको विरोधमा नेकपाको प्रचण्ड–नेपाल पक्षले विहीबार गरेको आमहड्तालका सहभागीलाई चाबहिलमा स... थप हेर्नुहोस्

News-Image

‘प्रचण्ड र माधवले बन्दमा नागरिकले पाएको दुःख गाडीमा चढेर अवलोकन गर्दै हिँडेछन्’

  • २०७७ माघ २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई अनावश्यक रूपमा हप्की–दप्की नगर्न र कानुनको पालना गर्न सुझाव दिएका छन् । प्रचण्ड–माधव समूह आक्रामक ढङ्गले अघि बढेको तथा नियम तोड्ने धाकधक्कु लगाउने र कानुन मान्दिनँ भन्दै प्रहरी प्रशासन तथा निर्वाचन आयोगला... थप हेर्नुहोस्

News-Image

नेपाल बन्दको प्रतिकार गर्दै ओली समूह सडकमा

  • २०७७ माघ २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा प्रचण्ड-नेपाल समूहको नेपाल बन्दको विरोध गर्दै नेकपा ओली समूहका कार्यकर्ताहरू पनि सडकमा उत्रिएका छन् । राजधानीको प्रदर्शनी मार्ग, बालकुमारी सहित विभिन्न प्रदेशमा ओली पक्षका कार्यकर्ताहरूले आमहडतालको विरोध गरेका हुन् । उनीहरूले प्रचण्ड-नेपाल समूह... थप हेर्नुहोस्

News-Image

नेकपाको प्रचण्ड-माधव पक्षको नेपाल बन्द: ठाउँठाउँमा तोडफोड, ११२ जना पक्राउ

  • २०७७ माघ २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले विहीबार घोषणा गरेको आमहड्तालमा देशभरबाट ११२ जनालाई प्रहरीले पक्राउ गरेको छ। आमहड्तालको नाममा तोडफोडमा उत्रिएका ११२ जनालाई नियन्त्रणमा लिइएको नेपाल प्रहरी... थप हेर्नुहोस्

News-Image

नेकपाविरुद्ध परेको मुद्दाको सुनुवाइ आज

  • २०७७ माघ २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ऋषिराम कट्टेलले नेकपा आफ्नो भएको दाबी गर्दै सर्वोच्च अदालतमा हालेको रिटमाथि आज सुनुवाई हुँदै छ। तत्कालीन एमाले र माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएपछि नेपाल कम्युनिस्ट पार्टीका... थप हेर्नुहोस्

News-Image

नाराबाजी गर्न सडक पुगेका प्रचण्डले भने-‘फागुनको पहिलो सातादेखि ओलीविरुद्ध संयुक्त आन्दोलन हुन्छ’

  • २०७७ माघ २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने बताएका छन्। आफ्नो समूहले आयोजना गरेको हड्ताल सफल पार्न विहीबार ललितपुरका सडकमा नाराबाजी गर्न पुगेका प्रचण्डले पत्रकारहरूसँग कुरा... थप हेर्नुहोस्

News-Image

जिन्दावाद र मुर्दावाद भन्दै सडकमा निस्किए प्रचण्ड (भिडियाेसहित)

  • २०७७ माघ २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले विहीबारका लागि घोषणा गरेको आमहड्तालमा शीर्ष नेताहरु सडकमा उत्रिएका छन् । पार्टीले विभिन्न क्षेत्रमा शीर्ष नेताहरुलाई कमाण्डर नै तोकेको छ । प्रचण्ड पनि सातदोवाटोमा नारा लगाउँदै सडकमा देखिएका छन् । त्... थप हेर्नुहोस्

News-Image

प्रहरीले दमन गरेपछि बन्द गराउन ठूलो संख्यामा सडकमा निस्किए प्रचण्ड-नेपाल समूहका नेता-कार्यकर्ता

  • २०७७ माघ २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आज घोषित आम हड्ताल सफल बनाउन प्रचण्ड-नेपाल समूहका नेता-कार्यकर्ता सडकमा उत्रिएका छन् । बिहानैदेखि सडकमा निस्किएका केही नेता-कार्यकर्तालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि अहिले ठूलो संख्यामा नेता-कार्यकर्ता प्रदर्शनसहित सडकमा निस्किएका हुन् । बन्... थप हेर्नुहोस्