
जिल्लाका अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन कोरोना सङ्क्रमितको सोमबार मृत्यु भएको छ । जिल्लाका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पीसीआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम अवस्थामा सरकारी अस्पताल पठाएका उनीहरुको अस्पताल पुग... थप हेर्नुहोस्
विश्वभर एकै दिन २ लाख ४४ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ४४ हजार ५५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै मंगलबार यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या २ करोड ५६ लाख ३३ हजार १९४ पुगे... थप हेर्नुहोस्
नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव सोमबार फेला परेको छ । आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा गत मे ६ तारिख बिहान १०:३० मा दौडिन निस्किएका मोरिस बेपत्ता भएपछि त्यहाँको प्रहरीले उनको खोजी गरिरहेको थियो । ह्याम्पसायर प्रहरीले उनी नियमि... थप हेर्नुहोस्
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा राष्ट्रियसभामा कसलाई लैजाने भन्ने विषयमा चर्को मतभेद देखिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको समयावधि यही भदौ २० मा सकिने भएकोले राष्ट्रियसभामा उनलाई नै दोहोर्याउने कि यसअघि नै पार्ट... थप हेर्नुहोस्
सरकारले विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको प्रभावकारी व्यवस्थाका साथै उपचारका निम्ति काठमाडौं उपत्यकामा २ हजार शय्याको क्वारेन्टिन शीघ्रातिशीघ्र निर्माण गर्ने निर्णय गरेको छ । कोरोनाका शङ्कास्पद बिरामी र स्वदेश वि... थप हेर्नुहोस्
वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. भोला रिजालको दम्पतिलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनीसहित पत्नी डा. सरला घिमिरेलाई कोरोना पुष्टि भएको हो । दुवैलाई संक्रमण पुष्टि भएपछि उपचारका लागि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका छन् । श... थप हेर्नुहोस्
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ। उनी आफैंले कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । शनिबार स्वाब दिएकामा सोमबार कोरोना रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिए । मेयर शाक्यको सचिवालयका अनुसार उ... थप हेर्नुहोस्
नेपालमा आज (सोमवार) थप ८९९ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४६० पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेक... थप हेर्नुहोस्
सरकारले वैदेशिक रोजगारीका लागि जाने नेपाली श्रमिकहरूका श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाको जोखिम कम भएका मुलुकहरूमा नयाँ श्रम स्वीकृति दिन शुरु गर्ने निर्णय गरेको हो। स्रोतकाअनुसार दक्षिण कोरिया, ज... थप हेर्नुहोस्
विश्वभर एकै दिन २ लाख २० हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै सोमबार यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या २ करोड ५३ लाख ८२ हजार ८५० पुगेको छ । संक्रमितमध्ये १ करोड ७७ लाख ४ हजार ८३३ जना संक्रमण मुक्त भएका छन् ।... थप हेर्नुहोस्
