
साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले आफ्नो पार्टीको राजनीतिक स्वार्थ पूरा गर्न नयाँ संविधानलाई दोष देखाउँदै हिँड्न नहुने बताएका छन्। गोरखा सदरमुकाममा आज आयोजित पार्टीको जिल्ला संयोजक घोषणा कार्यक्रममा संयोजक मिश्रले अहिले जसले संविधान लेखे... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनमा कोही पक्ष र कोही प्रतिपक्ष नरहेको बताएका छन् । संविधान दिवसका अवसरमा टुंडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानका सबालमा सबै बराबर रहेको बताए । रानीतिक आन्दोल... थप हेर्नुहोस्
संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २ सय ६० जना कैदीहरुको भुक्तानी हुन बाँकी कैद सजाय कट्टा गरेकी छिन् । त्यस्तै, २२ जना व्यक्तिहरुको सजाय माफ भएको छ । नेपालको संविधानको धारा २७६, फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, ... थप हेर्नुहोस्
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आर्थिक समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । संविधान दिवस मुल समारोह समिति प्रदेश नं ३ द्वारा आज हेटौँडामा आयोजित समारोहमा उनले संविधानसभाबाट जारी गरिएको संविधानमा बहुभाषिक, धार्मिक, पूर्ण प्रेस... थप हेर्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जनताको लामो र बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीलाई उल्टाउने अराजक तत्व सक्रिय रहेको बताएका छन्। चौथो संविधान दिवसका अवसरमा शुभकामना जारी गर्दै अध्यक्ष प्रचण्डले जताला... थप हेर्नुहोस्
आज संविधान दिवस । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ । संविधान जारी नगर्न छिमेकी भारतले दिएको दबाब, मधेस केन्द्रित दलको असन्तुष्टि र ठूला दलबिचको बेमेलका कारण संविधान निर्माण भएपछि नि... थप हेर्नुहोस्
राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिका लागि खरिद गरिएको महँगो र अत्याधुनिक नयाँ हेलिकप्टर बिहिबार काठमाडौं आइपुगेको छ । भीभीआईपीको विशेष सवारीमा प्रयो गरिने उक्त हेलिकप्टरको मूल्य डेढ अर्ब रुपैयाँ छ । सेनामार्फत सञ्चालनमा हुने हेलिकप्... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्री निवास भवनको बालुवाटारमा शिलान्यास गरेका छन् । बुधबार सिंहदरबारमा संसद भवनको शिलान्यास गरेका प्रधानमन्त्री ओलीले बिहीबार प्रधानमन्त्री निवासको शिलान्यास गरेका हुन् । आवश्यकतालाई ध्यानमा राखेर आधु... थप हेर्नुहोस्
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ । विहीवार (आज) दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्ने कार्यक्रम रहेको थियो । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन... थप हेर्नुहोस्
टेक्सास र लुजियानास्थित सामुन्द्रिक तटीय क्षेत्रभन्दा एक किलोमिटर गहिराईमा एक गुफा छ, जहाँ अमेरिकाले संकटकालिन स्थितिका लागि लाखौं ब्यारेल तेल भण्डारण गर्ने गरेको छ । विश्वभरबाट जम्मा गरिएको कच्चा तेल अमेरिकाले यही गुफामा पु(याउँछ र बर्षौं बर्षसम्... थप हेर्नुहोस्
