मुख्य समाचार

News-Image

कृषि विकास बैंकको रकम चोरी प्रकरणमा ११ जना पक्राउ

  • २०७६ आश्विन ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

चिनियाँ ह्याकहरुहरुको समूहले नेपाली बैंकिङ्ग सिस्टम ह्याक गरी करिब ३ करोड रुपैयाँ लुटेको चर्चा सेलाउन नपाउँदै पुनः अर्को बैंक ह्याकिङको प्रकरण सार्वजनिक भएको छ । कृषि विकास बैंकको आन्तरिक प्रणालीमा पहुँच स्थापित गरेर ह्याकहरुको समूहले करिब ३ करोड ... थप हेर्नुहोस्

News-Image

परराष्ट्रमन्त्री महासभा बैठकको जनरल डिबेटमा सहभागी

  • २०७६ आश्विन ८, बुधबार

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकको जनरल डिबेटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका छन् । त्यस अवसरमा ७४औँ महासभाका अध्यक्ष टिज्जानी मोहम्मद बान्दे र महासचिव एन्टोनियो गुटरेसले द्वन्द्व समाध... थप हेर्नुहोस्

News-Image

मेलम्ची खानेपानी आयोजनाः मुख्य सचिवले गर्दा प्रधानमन्त्री अप्ठेरोमा

  • २०७६ आश्विन ८, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार ४ गते राष्ट्रिय विकास समस्या समाधान समितिको ४५ औं बैठकलाई सम्बोधन गर्दै मेलम्ची खानेपानी आयोजनाको प्रगतिबारे आफूलाई तत्कालिन खानेपानी सचिव गजेन्द्रकुमार ठाकुरले ढाँटेको बताए । ‘मैले आजित भएर सचिवलाई मेलम्ची ख... थप हेर्नुहोस्

News-Image

कम्युनिष्ट पार्टी सत्तामा भएको फाइदा: ‘सी विचारधारा’को परीक्षण नेपालबाट

  • २०७६ आश्विन ८, बुधबार

चीनले ‘सी विचारधारा’लाई लिएर विदेशी भूमिमा वैचारिक अन्तरक्रिर्या गर्ने क्रमको थालनी नेपालबाट गरेको छ । यस किसिमको विरलै हुने वैचारिक घनिष्ठता दुवै देशमा कम्युनिष्ट पार्टी सत्तामा रहेका बेला सम्भव भएको हो । चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न नेपा... थप हेर्नुहोस्

News-Image

निर्मला हत्या प्रकरणः के त्रुटी भयो पत्ता लगाउन अनुसन्धान सुरु

  • २०७६ आश्विन ८, बुधबार

मन्त्रालयले कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानका लागि प्राविधिक विज्ञ टोली गठन गरी अनुसन्धान सुरु गरेको छ । मन्त्रालयले एक हप्ताअघि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वनिर्देशक... थप हेर्नुहोस्

News-Image

संविधानमाथि आक्रमण हुने खतरा छः महामन्त्री कोइराला

  • २०७६ आश्विन ७, मंगलवार

नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपालको संविधानमाथि आक्रमण हुने खतरा रहेको बताएका छन्। खोटाङको दिक्तेलमा आज आयोजित पार्टीको दोस्रो चरणको राष्ट्रिय जनजागरणसभा समापन कार्यक्रममा उनले संविधानमाथि आक्रमण हुने सम्भावना देखिएकाले सबै मिले... थप हेर्नुहोस्

News-Image

चिनियाँ विदेश विभाग प्रमुख सोङले भेटे प्रचण्डलाई, के भयो कुराकानी

  • २०७६ आश्विन ७, मंगलवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ कम्युनिष्ट पार्टीले नेपाल र नेपाली जनतामा गरेको सहयोग र सद्भावप्रति आभार व्यक्त गरेका छन् । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश विभाग प्रमुख सोङ ताओले अध्यक्ष दाहालसँग आज भएको... थप हेर्नुहोस्

News-Image

एक्काइसौं शताब्दीको विकासको मार्ग चीनको सफलताले निर्धारण गर्नेछः प्रधानमन्त्री ओली

  • २०७६ आश्विन ७, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी चीन शक्तिशाली देश भइकन पनि दम्भपूर्ण र अवाञ्छित गतिविधिमा नलाग्नु विश्व राजनीतिक इतिहासमा नयाँ परिदृष्य भएको बताएका छन्। नेकपाको केन्द्रीय स्कूल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागले आयोजना ग... थप हेर्नुहोस्

News-Image

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच ६ बुँदे सम्झौता

  • २०७६ आश्विन ७, मंगलवार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)बीच आपसी सहयोग आदानप्रदान गर्नेबारे ६ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा दुई पार्टीका विदेश विभाग प्रमुखले हस्ताक्षर गरेका हुन् । सम्झौता पत्रमा उच्चस्... थप हेर्नुहोस्

News-Image

नेमकिपाको सातौं महाधिवेशन सम्पन्न, अध्यक्षमा पुनः विजुक्छें

  • २०७६ आश्विन ७, मंगलवार

विभिन्न प्रस्ताव पारित गरी नारायणमान बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्दै नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन गएराति सम्पन्न भएको छ । महाधिवेशनमा नेमकिपाले जन्मका आधारमा विदेशीले पाएको नेपाली नागरिकता छानविन गरी... थप हेर्नुहोस्