मुख्य समाचार

News-Image

नेपालीको महान् चाड बडादशैं शुरू, आज घटस्थापना

  • २०७६ आश्विन १२, आईतवार

नेपालीको महान् चाड बडादशैं आजबाट शुरू भएको छ । घटस्थापनाका दिन आज असोज शुक्ल प्रतिपदामा रातो माटोले लिपेर चोखो र शुद्ध पारिएको स्थानमा दियो, कलश र गणेश स्थापना गरी चिसो बालुवामा जौ छरेर जमरा राखी घटस्थापना गरिँदैछ। यसै दिनदेखि नवरात्र मेला पनि सुरु ह... थप हेर्नुहोस्

News-Image

अधिकांश मन्त्रालयको कार्यसम्पादन अत्यन्तै कमजोर रहेको प्रधानमन्त्रीको निष्कर्ष

  • २०७६ आश्विन १२, आईतवार

प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेका अधिकांश मन्त्रीको कार्यसम्पादन सशक्त र प्रभावकारी हुन नसकेको निष्कर्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले निकालेको छ । २१ वटा मन्त्रालयमध्ये आधा बढी मन्त्रालयको कार्यसम्पादन अत्यन्तै कमजोर पाइएको प्र... थप हेर्नुहोस्

News-Image

नेपाललाई जलमार्ग प्रयोगको बाटो खुल्यो, भारतसँग भयो यस्तो सहमति

  • २०७६ आश्विन १२, आईतवार

नेपाल–भारत वाणिज्य (व्यापार) सन्धि पुनरावलोकन समितिको वैठकमा जनमार्गको एलओईमा भारत सहमत भएको छ । बैठकमा पारवहन व्यापारका सम्बन्धमा पनि छलफल भएको थियो । बैठकमा भारतीय पक्षले गंगा जलमार्गमा नेपाली पानी जहाज चलाउनेसम्बन्धी लेटर आफ एक्सचेन्जमा (एलओई)म... थप हेर्नुहोस्

News-Image

नेकपामा मात्रै होइन काङ्ग्रेसमा पनि सैद्धान्तिक विचलन आएको छः अध्यक्ष थापा

  • २०७६ आश्विन ११, शनिबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली काङ्ग्रेसले तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डको एजेण्डा बोकेर हिँडेको आरोप लगाएका छन्। राप्रपा भक्तपुर जिल्ला समितिले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले बिपी, गणे... थप हेर्नुहोस्

News-Image

निजामती कर्मचारीको क्षमता अभिवृद्धि गर्न अध्ययन केन्द्र निर्माण गरिनेछः मन्त्री पण्डित

  • २०७६ आश्विन ११, शनिबार

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपालका विशिष्ट पदका व्यक्ति र निजामती कर्मचारीको क्षमता अभिवृद्धि गर्न काभ्रेको नवोबुद्ध नगरपालिकामा सङ्घीयता अध्ययन केन्द्र निर्माण गरिने बताएका छन्। आज नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठ... थप हेर्नुहोस्

News-Image

सरकारसँग जनता रुष्ट भएका छन्, ती रुष्ट जनतालाई काङ्ग्रेसले आकर्षित गर्न सक्नुपर्दछः नेता पौडेल

  • २०७६ आश्विन ११, शनिबार

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारसँग असन्तुष्ट भएका व्यक्तिलाई काङ्ग्रेसले आकर्षित गर्नुपर्ने अवस्था आएको बताएका छन् । नेपाली काङ्ग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा रक्तदान ... थप हेर्नुहोस्

News-Image

चितवनमा ज्ञान बहादुर शाही (ज्ञानेन्द्र)माथी निर्घात कुटपिट

  • २०७६ आश्विन ११, शनिबार

भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्ने भन्दै राजसंस्था व्युताउने अभियानमा लागेको आरोप लाग्ने गरेका ज्ञान बहादुर शाही (ज्ञानेन्द्र)माथी निर्घात कुटपिट भएको छ । पछिल्लो समय उनलाई सत्तारुढ दल नेकपाको युवा सङ्गठनले विभिन्न जिल्ला प्रवेशमा रोक लगाएको थियो... थप हेर्नुहोस्

News-Image

आलोचनाले सामाजिक सञ्जाल हेर्नै नसक्ने हुन्छ : अध्यक्ष दाहाल

  • २०७६ आश्विन ११, शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक सञ्जाल वा सञ्चार माध्यमलाई नियन्त्रण गर्ने पक्षमा नरहेको बताएका छन्। ‘ए एण्ड ए’ काठमाडौं मिडिया प्रालिद्वारा सञ्चालित दैनिक अनलाइन डटकमको आज शुभारम्भ गर्दै ... थप हेर्नुहोस्

News-Image

सरकारलाई संविधान विपरीत काम गर्ने अधिकार छैनः नेता सिंह

  • २०७६ आश्विन ११, शनिबार

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले जनतालाई राहत दिन नसकेको बताएका छन् । काठमाडौं क्षेत्र नं १ ले विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले चाडपर्वको बेला ... थप हेर्नुहोस्

News-Image

राष्ट्रसङ्घका उद्देश्य र सिद्धान्तप्रति नेपालको प्रतिबद्धता

  • २०७६ आश्विन ११, शनिबार

नेपालले राष्ट्रसङ्घका उद्देश्य र सिद्धान्तप्रति अगाध आस्था र प्रतिबद्धता रहेको दोहोर्याउँदै शान्ति, सुरक्षा र विश्व व्यवस्थाका लागि बहुपक्षीयतावादको प्रवद्र्धनमा राष्ट्रसङ्घको केन्द्रीय भूमिकाप्रति अटल विश्वास रहेको बताएको छ । संयुक्त राष्ट्रसङ्घक... थप हेर्नुहोस्