मुख्य समाचार

News-Image

क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना पुष्टि, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

  • २०७७ असार २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

बाग्लुङमा क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास निर्देशनालय पोखराले विज्ञप्ति जारी गर्दै क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो । गए राति निसीखोला गाउँपालिका–२ का २९... थप हेर्नुहोस्

News-Image

ढलमा कोरोना सङ्क्रमण फेला परेको छैन : स्वास्थ्य मन्त्रालय

  • २०७७ असार २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फोहर पानीको ढलमा कोरोनाको सङ्क्रमण देखिएको प्रमाण कहीँकतै फेला नपरेको बताएको छ । आज मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ढलको पानीमा कोरोनाको भाइरसको पहिचान भए पनि यसको माध्यमबाट मानिसमा भाइरस सार्नसक्ने सम्भावन... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकामा ३० सहित देशभर २९३ जना संक्रमित थपिए

  • २०७७ असार २१, आईतवार

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३० जना सहित देशभर २९३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २७ जना, ललितपुरमा २ जना र भक्तपुरमा एक जना संक्रमित देखिएका छन्। हालसम्म उपत्यकाका काठमाडौंमा १३० जना... थप हेर्नुहोस्

News-Image

यी हुन् ओली र प्रचण्डबीच भएका २ अनौपचारिक सहमति

  • २०७७ असार २१, आईतवार
  • राजु लामिछाने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार भएको वार्तामा २ अनौपचारिक सहमति भएको छ । स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि उत्कर्षमा पुगेको विवाद मिलाउन प... थप हेर्नुहोस्

News-Image

संकटमा नेकपा, ओली र प्रचण्डबीच निर्णयक वार्ता हुँदै

  • २०७७ असार २१, आईतवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी संकटका बीच अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता हुँदैछ। पार्टी एकता कायम राख्न पार्टीमा अन्तिम कसरत भइरहेका बेला ओली र प्रचण्डबीच आज निर्णयक वार्ता हुन लागेको हो। आज अध्यक्ष प्रचण... थप हेर्नुहोस्

News-Image

बामदेवलाई प्रधानमन्त्रीको यस्तो प्रस्ताव, गुट फेर्ने चर्चा

  • २०७७ असार २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेको समयमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई फकाउने प्रयास गरेका छन् । ओलीले गौतमलाई नयाँ दलको अध्यक्ष बन्न र निर्वाचनपछि प्रधानमन्त्री बन्न अफर गरेको स्वयं ... थप हेर्नुहोस्

News-Image

केन्द्रीय समिति बैठकको माग गर्दै नेकपामा हस्ताक्षर अभियान

  • २०७७ असार २१, आईतवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादे तदल्लो तहका नेता तथा कार्यकर्ताहरु चिन्तित बनेका छन् । पार्टीलाई फुट्नबाट जोगाउन उनीहरुले हस्ताक्षर अभियान सुरु गर्ने भएका छन् । नेकपा केन्द्रीय सदस्यहरुले केन्द्रीय समिति बैठकको माग गर्दै हस्ताक्षर अभिय... थप हेर्नुहोस्

News-Image

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, यस्ता छन् बैठकका एजेण्डा

  • २०७७ असार २१, आईतवार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर, कोरोना नियन्त्रण, रोकथाममा सरकारको कामको समीक्षा र समसामयिक बिषयमा छलफल हुने केन्द्रीय सदस्य प्रदिप पौडेलले जानका... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट विश्वभर ५ लाख ३३ हजारको ज्यान गयो, १ करोड १३ लाखभन्दा बढी संक्रमित

  • २०७७ असार २१, आईतवार

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड १३ लाख ७९ हजार २६९ पुगेको छ । त्यसमध्ये १ लाख ८९ हजार ४१३ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ हजार ४८९ छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ३३ ... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिलाई महाअभियोगबारे के भने प्रधानमन्त्रीले ? प्रवक्ता श्रेष्ठले दिए यस्तो चेतावनी

  • २०७७ असार २१, आईतवार

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउने भनेर झुटो प्रचार गरिएको बताएका छन् । प्रवक्ता श्रेष्ठले सामाजिक सन्जाल ट्वीटरमा लेखेका छन्, ‘राष्ट्रपतिको विरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुटा प्रचार कसैले नगरौं... थप हेर्नुहोस्