
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेकी छिन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार अपरान्ह ५ बजेदेखि लागू हुनेगरी संसद्को बजेट अधिवेशन अन्त्य गरेकी हुन् । बिहीबार बिहान बसेको मन्त्रिपरि... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आधा घण्टा पनि नबसी स्थगित भएको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएको तथा सरकारले फेरि पनि संवाद नै नगरी अकास्मात संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई ... थप हेर्नुहोस्
संसदको बर्खे अधिवेशन अन्त्य हुने भएको छ । बिहीबार बसेको मन्त्री परिषद बैठकले बेलुका पाँच बजेदेखि (असार १८ गते बिहीबार) लागु हुने गरी संसदको चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । पार्टी भित्र संकटमा आएका प्रधान... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्रकाे विवाद समाधानकाे लागि छलफललाई तीव्रता दिएका छन् । पार्टीभित्र आन्तरिक किचलो बढेपछि प्रचण्डले केपी ओलीपक्षका स्थायी समिति सदस्यलाई छलफलको लागि आफ्नै निवाश खुमलटारमा ब... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकता र पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर स्थायी कमिटी सदस्यहरूसँग परामर्श थालेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका ओलीले सत्तारूढ पार्टीको आन्तरिक एकता, जारी स्थायी कमिटी बैठकका ... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमणबाट विहीबारसम्म विश्वभरमा पाँच लाखभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार विश्वभर मृत्यु भएकाहरुको संख्या पाँच लाख १८ हजार ८ सय ४३ पुगेको छ । हालसम्म सङ्क्रमणमुक्त भएकाहरुको संख्या ५९ लाख ३८ हजार ५ सय ३० पुगेको छ भने कु... थप हेर्नुहोस्
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षउन्मुख छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीले राजीनामा दिनुपर्ने आवाज जारी स्थायी कमिटी बैठकमा चर्को रूपमा उठेपछि ओलीइत्तरका नेताहरू स्थायी कमिटीबाटै निर्णय गराएर ओलीलाई ... थप हेर्नुहोस्
अफ्रिकी मुलुकबाट निस्किएर भारत हुँदै नेपाल भित्रिएको बाली नोक्सान गर्ने कीरा (सलह) नेपालका धेरै जिल्लामा फैलिसकेको छ । झण्डै ८० देखि ९० लाखको हाराहारीमा नेपाल भित्रिएको सलहको झुण्डको फैलावट धेरै भए पनि विखण्डन हुँदै गएको कीट विज्ञको भनाइ छ । हावाको ग... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा देशभर ४ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । स्वास्थ्य तथा ज... थप हेर्नुहोस्
गंगालाल अस्पतालमा प्रधानमन्त्री ओलीको मुटु परीक्षणप्रधानमन्त्री केपी ओलीले बुधबार बाँसबारीस्थित सहिद गंगालाल हृदय रोग केन्द्रमा स्वास्थ्य परीक्षण गराएका छन्। प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका हृदय रोग केन्द्र गएको प्रधानमन्त्रीका प्रेस सल्ल... थप हेर्नुहोस्
