मुख्य समाचार

News-Image

भारतबाट आएका गुल्मीमा कोरोना संक्रमितको मृत्यु

  • २०७७ जेष्ठ ३२, आईतवार

भारतबाट आएका गुल्मीका कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी ३६ वर्षीय पुरुषको गएराति मृत्यु भएको उपचारमा खटिएका डा. कविराज भुसालल... थप हेर्नुहोस्

News-Image

आइसोलेसन बसेका र प्रहरीबीच झडप, चार घाइते

  • २०७७ जेष्ठ ३२, आईतवार

दैलेख जिल्लाको एक आइसोलेसनमा बसेका र प्रहरीबीच झडप हुँदा चार जना घाइते भएका छन् । शनिबार नारायण नगरपालिका दैलेख वजारको त्रिभुवन उच्च माध्यामिक विद्यालयमा बसेका पिसिआर पोजेटिभ नागरिक र प्रहरीबीच झडप भएको हो । महिनौदिन पुग्दा पनि पुनःस्वास्थ्य जाँच ... थप हेर्नुहोस्

News-Image

राष्ट्रियताका पक्षमा राष्ट्रिय एकता ऐतिहासिक: कांग्रेस

  • २०७७ जेष्ठ ३१, शनिबार

नेपाली कांग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समावेश गरेर नेपालको संविधानको अनुसूची–३ मा संशोधन गर्न सङ्घीय संसद्मा प्रस्तुत संविधान संशोधनको प्रस्ताव संसद्बाट वृहत्तर सहमतिका साथ पारित हुनु ऐतिहासिक महत्वपूर्ण भएको जनाएको छ । कांग्रे... थप हेर्नुहोस्

News-Image

संसद्ले लिपुलेक, कालापानी र लिम्पियाधुरा चिनेको दिन…

  • २०७७ जेष्ठ ३१, शनिबार

नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतले लामो समयदेखि गर्दै आएको हस्तक्षेपको विरोध हुँदै आए पनि संविधानमै ती भूमि सूचीकृत हुने अवस्था पहिलो पटक मिलेको छ । आज प्रतिनिधिसभाको बैठकबाट नेपालको वास्तविक नक्सा निशान छापमा समावेश गर्न प्रस्... थप हेर्नुहोस्

News-Image

अभूतपूर्व एकताका साथ संविधान संशोधन विधेयक पारित

  • २०७७ जेष्ठ ३१, शनिबार

नेपालको वास्तविक नक्शा निशान छापमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ लाई प्रतिनिधिसभाको आजको बैठकको दुई तिहाइभन्दा बढी मतले पारित गरेको छ । दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको ... थप हेर्नुहोस्

News-Image

लिम्पियाधुरासम्मको नक्शा कसको पालामा गायब भयो ?

  • २०७७ जेष्ठ ३१, शनिबार

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ मा समर्थन गर्दै नेपाल र भारतबीचको सीमा समस्या कुशल वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको नयाँ नक्शालाई अनुसूचीमा समावे... थप हेर्नुहोस्

News-Image

संविधान संशोधनमा साना दलको समर्थन

  • २०७७ जेष्ठ ३१, शनिबार

प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथि विभिन्न साना दलले समर्थन जनाएका छन् । सभाको आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले संविधान संशोधन गरेर नयाँ नक्शा समावेश गर्ने आजको दिन सबै न... थप हेर्नुहोस्

News-Image

नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३३५ पुग्यो, १८ जनाले ज्यान गुमाए

  • २०७७ जेष्ठ ३१, शनिबार

नेपालमा शनिबार थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ५ हजार ३३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भए... थप हेर्नुहोस्

News-Image

वेवारिसे अवस्थामा मृत भेटिएका युवकमा कोरोना पुष्टि

  • २०७७ जेष्ठ ३१, शनिबार

वीरगन्जस्थित घण्टाघर क्षेत्रमा वेवारिसे अवस्थामा मृत भेटिएका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार साँझ आएको स्वाबको नतिजामा मृतक युवकमा संक्रमण देखिएको नारायणी अस्थायी अस्पताल गण्डकका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए। योसँगै न... थप हेर्नुहोस्

News-Image

संविधान संशोधन विधेयक आज पारित हुँदै

  • २०७७ जेष्ठ ३१, शनिबार

आज नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित हुँदै छ। आज दिउँसो एक बजे बस्ने बैठकमा संविधान संशोधन विधेयक पारित गर्ने कार्यसूची तयार भएको संसद सचिवालयले जनाएको छ । सरकारले नेपालको वास्तविक भू–भाग अनुसारको नक्सा निशान छापमा समेट... थप हेर्नुहोस्